अहिलेको सरकार चीनको सहयोग लिन डराउँछः ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार चीनसँग सहयोग लिन डराउने गरेको बताएका छन् । सोमबार झुलाघाट–चिवाभञ्ज्याङ यात्राका क्रममा ओलीले दैलेखमा आठ राजनीतिक दलहरूले बुझाएको

रसुवागढी नाकाबाट ८ जना पक्राउ

रसुवा । चालु आर्थिक वर्षको प्रथम चौमासिक अवधिमा भन्सार छल्ने नियतले कार्य गरेका आठ जनालाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरूको साथबाट तीन करोड ३१ लाख ८१ हजार एक

टोपबहादुरका छोरा सन्दीप रायमाझीलाई ३० लाख धरौटीमा रिहा गर्न आदेश

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनले पूर्वमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई ३० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ । शुक्रबार न्यायाधीशद्वय जनक पाण्डे र

नक्कली भुटानी शरणार्थी प्रकरण: पूर्वमन्त्री बालकृष्ण खाणका विषयमा न्यायाधीशको राय बाझियो

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री बालकृष्ण खाण धरौटीमा रिहा गर्ने वियषमा न्यायाधीशबीच कुरा बाझिएको छ । अदालत पाटनले पूर्व गृहमन्त्री बालकृष्ण खाण लगायतलाई धरौटीमा रिहा गर्ने विषयमा न्यायाधीशहरुबीच

पूर्व उपप्रधानमन्त्री टोपबहादुरलाई थुनामा राख्ने जिल्ला अदालतको आदेश सदर

काठमाडौं । उच्च अदालत पाटनले नक्कली शरणार्थी प्रकणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई थुनामा पठाउने जिल्ला अदालत काठमाडौंको आदेश सदर गरेको छ । नक्कली शरणार्थी प्रकरणसम्बन्धी मुद्दाको सुनुवाइपछि न्यायाधीशद्वय जनक पाण्डे

भारतीय न्यून चापीय प्रणालीको प्रभावः आज वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको साथै भारतको राजस्थान क्षेत्र आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । यही कारण देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही

गोसाइँकुण्ड पुग्ने यात्रुलाई अखाद्य खाना खुवाउने होटललाई जरिवाना

रसुवा । पवित्र तीर्थस्थल गोसाइँकुण्डमा पुग्ने धार्मिक यात्रु तथा पर्यटकलाई गुणस्तरीय खाद्य सामग्री मात्र बिक्रीवितरण गर्न आग्रह गरिइएको छ । मूल्यसूची नदेखाउने र बीलविजक जारी नगर्ने ती क्षेत्रका केही होटललाई

तनहुँ बस दुर्घटनामा घाइते दुई जनाको मृत्यु

दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा आज बिहान भएको बस दुर्घटनामा घाइते भएका मध्ये दुई जनाको मृत्यु भएको छ । धरानबाट पोखरातर्फ आउँदै गरेको ग१ख ७८९५ नम्बरको बस सडकबाट

आजको मौसम: हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै भारतको राजस्थान आसपास क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । यसका कारण देशका विभिन्न स्थानमा बदली र वर्षाको सम्भावना रहेको जल

आइतबारदेखि बढ्यो चिसो

बाजुरा । आइतबारदेखि मौसम बदली भएपछि जिल्लामा चिसो बढ्न थालेको छ । यसबाट वृद्धवृद्धा, बालबालिका र बिरामी बढी प्रभावित भएका छन् । जिल्ला अस्पताल बाजुरामा समेत दम, रुघाखोकीलगायतका बिरामी बढ्न