महंगा बाइक बनाउने हार्ले डेभिडसनले बनायो विजुलीबाट चल्ने

एजेन्सी ।  महंगा मोटरसाइकल निर्माता कम्पनी हार्ले डेभिडसनले इलेक्ट्रिक बाइक निर्माण गरेको छ । यसलाई इलेक्ट्रिक साइकल पनि भन्न सकिन्छ । किनभने यो हेर्दा आम साइकलभन्दा धेरै फरक छैन ।

मागपत्र प्रमाणीकरणका लागि निर्देशन दिन श्रम मन्त्रालयले गर्यो परराष्ष्ट्र मन्त्रालयलाई पत्राचार

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीका मागपत्र प्रमाणीकरण गराउन सम्बन्धित दूतावासलाई तत्काल निर्देशन दिन भन्दै परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ । कोरोना महामारीका कारण हालसम्म विदेशस्थित

त्रिविका विद्यार्थीले पायकपर्ने ठाउँबाट परीक्षा दिन पाउने   

काठमाडाैं । त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई पायकपर्ने परीक्षा केन्द्रबाट परीक्षा दिने व्यवस्था गरेको छ । बन्दाबन्दी (लकडाउन)को बेला हुन नसकेका परीक्षा त्रिविले विद्यार्थीलाई आफ्नो पायकपर्ने परीक्षा केन्द्रबाट दिने व्यवस्था मिलाएको हो ।

निर्वाचन अगाडि उद्योग वाणिज्य महासंघका महानिर्देशक धरणीधर खतिवडाद्धारा राजीनामा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका महानिर्देशक धरणीधर खतिवडाले आफ्नो पदबाट राजीनामा दिएका छन् । खतिवडाले कार्यकाल बाँकी रहदै महासंघबाट गत आइतबार राजीनामा दिएका हुन् । उनको राजीनामा महासंघ अध्यक्ष

ललितपुरको सुनाकोठीमा समयमा बाटो कालोपत्रे नभएपछि स्थानीयले गरे विरोध प्रदर्शन

ललितपुर । ललितपुर महानगरपालिकाको वडा नम्बर– २७ सुनाकोठी क्षेत्रमा लामो समयसम्म पनि सडक कालोपत्रे नभएको भन्दै स्थानीयले प्रदर्शन गरेका छन् । त्यहाँका स्थानीयले सडक कालोपत्रे गर्नुपर्ने माग राख्दै बाटो बन्द

कोभिडले ऋणको जोखिम बढायो, एक नेपालीको भागमा ४५ हजार ५४४ रुपैयाँ ऋण

अर्थमन्त्री बिष्णु पौडेलले आफ्नो कार्यकालको सुरुवात विश्व बैंकबाट २० करोड अमेरिकी डलर लिन प्रक्रिया अगाडि बढाउने फाइलमा हस्ताक्षर गरेर सुरुवात गरे । नेपालमा पछिल्लो तीन वर्षमा तिनुपर्ने ऋणको आकार देशको

व्यापारीलाई नागमणि दिने भन्दै २ करोड ठग्ने तीन जना पक्राउ

बाँके । नागमणि दिने भन्दै १ करोड ८९ लाख ५० हजार रुपैयाँ ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दैलेख नौमुले गाउँपालिका-४ का ३५ वर्षीय

निर्माण सामग्रीको मूल्य घट्यो, विकास निर्माणले गति लिएका २५ %ले मूल्य बढ्न सक्ने

काठमाडौं । कोरोना महामारीका कारण भौतिक पूर्वाधार निर्माणले गति लिन नसक्दा बजारमा निर्माण सामग्रीको माग र मूल्य दुबै घटेको छ । कोरोना महामारीले गत चैतबाट निर्माणको कार्यमा गति लिन नसक्दा

सुनको मूल्य प्रतितोला ९ सयले बढ्यो

काठमाडौं । मंगलबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेकोे सुन बुधबार पनि ९ सय रुपैयाँले बढेको छ । मंगलबार सुनको मूल्य प्रतितोला ९५ हजार ४ रूपैयाँमा छापावाला सुन खरिद

उपत्यकाको ट्राफिक व्यवस्थापन: यस्तो छ तत्कालीन र दीर्घकालीन कार्ययोजना

काठमाडौँ । काठमाडौँ उपत्यकामा सवारी साधनका चापका आधारमा सडक र चोकको उचित व्यवस्थापन नहुँदा ट्राफिक व्यवस्थापन जटिल बन्दै गएको छ । सवारी साधान दैनिक थपिने तर भएका सडक विस्तार, व्यवस्थापन