नारायणगढ-मुग्लिन सडक बन्द हुने समय परिवर्तन

चितवन । नारायणगढ-मुग्लिन सडकखण्ड बन्द हुने समय तालिका परिवर्तन गरिएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिमखण्ड (नारायणगढ-मुग्लिन)ले समय तालिका परिवर्तन भएको जनाएको छ । तुइन खोलामा पुल बनाउन भित्तो काट्नुपर्ने

डेढ वर्षभित्र देशलाई पूर्ण विद्युतीकरण घोषणाको तयारी छः प्रधानमन्त्री

सुनसरी । प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी एकदेखि डेढ वर्षभित्र देशलाई पूर्ण रुपमा विद्युतीकरण घोषणा गर्ने गरी सम्पूर्ण तयारी भइसकेको बताएका छन् । सुनसरीस्थित इनरूवा सबस्टेशन उद्घाटन कार्यक्रममा उनले यसलाई सुनौलो

८० प्रतिशत नेपाली विदेश जान ऋण लिन्छन्, फर्किएका साढे १६ प्रतिशत बेरोजगार

काठमाडौं । वैदेशिक रोजगारीमा जाने ८० प्रतिशतले ऋण लिएर विदेशिने गरेको पाइएको छ । प्रवासी नेपाल समन्वय समिति र सेन्टर फर द स्टडी अफ लेबर एण्ड मोबिलिटी, सोसल साइन्सले ‘रिटर्न,

रोजगारीको अवस्था सुधार गर्न सरकारले ५ वर्षे कार्यक्रम सञ्चालन गर्ने, श्रममा सुधार आउने विश्वास

काठमाडौं । नेपालको रोजगारीको अवस्था सुधार गर्न सरकारले पाँच वर्षे मर्यादित कामका लागि देशीय कार्यक्रम सञ्चालन गर्ने भएको छ । नेपाल सरकार, नेपाल उद्योग वाणिज्य महासंघ र जेटीयूसीसीले संयुक्त रूपमा

सुक्खा बन्दरगाहमा भन्सारको सर्च अभियान, ५ वर्षदेखि थन्किएका ३८० कन्टेनरमा उच्च मूल्यका वस्तु फेला

काठमाडौं । सुक्खा बन्दरगाह भन्सार कार्यालयको यार्ड र गोदाममा विभिन्न पैठारीकर्ताले आयात प्रतिवन्ध रहेका र एउटा वस्तुलाई अर्कै भनि ल्याएर लुकाएका शंकास्पद वस्तुहरू रहेको सूचना पाएपछि भन्सार विभागले सर्च अभियान

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १९ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक

सेवा लम्साल बनिन् नेपालको पहिलो महिला परराष्ट्र सचिव

काठमाडौँ । सरकारले परराष्ट्र मन्त्रालयकी सहसचिव सेवा लम्साललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले लम्साललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको

पाँच हजार मिटरब्याज पीडितका समस्या समाधान

काठमाडौं । सरकारद्वारा गठित अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगले निवेदन परेका २८ हजारमध्ये पाँच हजार एक सय ५५ उजुरीमा मिलापत्र गरेको छ । आयोगका सदस्य पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक उत्तमराज

सामाजिक सुरक्षा कोषको सञ्चालक समिति सदस्यमा राजनसिंह भण्डारी नियुक्त

काठमाडौं । सामाजिक सुरक्षा कोषको सञ्चालक समिति सदस्यमा बैंकर राजनसिंह भण्डारी नियुक्त भएका छन् । भण्डारीलाई श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मंसिर पहिलो साता सदस्यमा नियुक्त गरेको हो ।

चिसोसँगै अस्पतालमा बढ्यो बिरामीको चाप

पर्सा । पर्सामा चिसो बढेसँगै रुघाखोकी, ज्वरो र श्वासप्र्रश्वासका बिरामी बढ्दै गएका छन् । केही दिनयता बढेको चिसो र शीतलहरका कारण सहरी क्षेत्र तथा ग्रामीण बस्तीमा रुघाखोकी, ज्वरो, श्वासप्रश्वासका बिरामी