उपत्यकामा थपिएका ट्राफिक बत्तीले सवारी व्यवस्थापनमा सहज

काठमाडौंं । काठमाडौँ उपत्यकाको ३१ मुख्य चोकमा ट्राफिक बत्ती जडान गरेसँगै सवारी व्यवस्थापन सहज भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सडक विभाग, महानगरपालिका र विभिन्न सङ्घसंस्थाको सक्रियतामा ट्राफिक बत्ती

चोभारको हुप्पी ल्यान्ड सञ्चालनमा

काठमाडौं । चोभारमा रहेको हुप्पी ल्यान्ड सञ्चालनमा आएको छ । सानासाना केटाकेटीदेखि लिएर वृृद्धवृद्धाले रुचाएको रमणीय स्थलको रूपमा रहेको हुप्पी ल्यान्ड कोरोनाका कारण एक वर्षदेखि बन्द रहेको थियो । उक्त

३ खर्बका १५ सय आयोजना कोमामा

काठमाडौं । मुलुकभर सञ्चालनमा रहेको करीब ३ खर्ब रुपैयाँ बराबरका झन्डै १५ सय आयोजना म्याद थप नहुने अवस्थामा पुगेका छन् । नेपालमा करीब ८ खर्ब रुपैयाँ बराबरको ६ हजार आयोजना

दुई युवाको विश्व भ्रमण गराउने स्टार्टअपः ५ महिनामै करोडौं आम्दानी, यस्तो छ रामकहानी

काठमाडौं । नेपाल आफैंमा पर्यटन तथा पर्यटकीय क्षेत्रको रुपमा स्थापित छ । कोरोनाका कारण अस्तव्यस्त भएको पर्यटन उद्योग क्रमशः सुधार हुने अपेक्षा रहेको भएपनि पुनः कोरोनाको दोस्रो लहर शुरु भएका

बैशाखदेखि बायोमेट्रिक हाजिरी परिक्षण नमिले विदेश जान नपाइने

काठमाडौं । बैशाख १ गतेबाट वैदेशिक रोजगारीमा जाने श्रमिकको बायोमेट्रि हाजिरी परिक्षण नमिले विदेश जान नपाइने भएको छ । वैदेशिक रोजमार विभागले बुधबार एक सूचना जारी गर्दै बायोमेट्रिक हाजिरी परिक्षण

६ दिनदेखि उठेन काठमाडौंको फोहोर

काठमाडौं । स्थानीयवासीले अवरोध गरेपछि काठमाडौं उपत्यकाको फोहोर ६ दिनदेखि व्यवस्थापन हुन सेकेको छैन । विगत १३ वर्षदेखि उपत्यकाको फोहोर व्यवस्थापन हुँदै आएको नुवाकोटको सिसडोलस्थित ल्यान्डफिल साइटका बासिन्दाले विभिन्न माग

एटिएम बुथ ह्याक गरेर पैसा चोर्ने चिनियाँ नागरिक पक्राउ

। एटिएम बुथ ह्याक गरेर पैसा चोर्ने चिनियाँ नागरिक पक्राउ गरेका छन् । नेपाल प्रहरीले चिनियाँ नागरिक वाङ सिआओलङलाई पक्राउ गरेको हो । दरवारमार्गमा रहेको मेगा बैंकको एटिएम बुथमा ह्याक

सरकारी खाताबाट साढे ८ अर्ब कोरोना दावी भुक्तानी गर्नुपर्ने, पहिलो चरणमा ३ अर्ब माग

काठमाडौं । कोरोना बीमा भुक्तानीको दायित्व सरकारले नै साढे ८ अर्ब रुपैयाँ बहन गर्नुपर्ने देखिएको छ । कोरोना बीमा दावी भुक्तानी सम्झौता अनुसार साढे ३ अर्बमाथिको भुक्तानी दायित्व सरकारमा छ ।

नेपालको जीडीपी वृद्धिदर २.७ प्रतिशतको हुने विश्व बैंकको प्रक्षेपण

काठमाडौं । विश्व बैंकले नेपालको कुल ग्राहस्थ उत्पादन (जीडीपी) २.७ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ । विश्व बैंकले सन् २०२१-२२ माा नेपालको जीडीपी २.७ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको

१ करोड लागतमा बालाजु वाइपासमा सूचना केन्द्र स्थापना शुरु

काठमाडौंको बालाजु बाइपासमा सूचना केन्द्र निर्माण हुने भएको छ । काठमाडौं महानगरपालिका र स्थानीय जनसहभागितामा करिब एक करोड ६ लाख रुपैयाँ लागतमा सुविधा सम्पन्न सूचना केन्द्र निर्माण गर्न लागिएको हो