एनआएसी एशिया, मेगा, सानिमा, बिओके र प्राइम बैंक

काठमाडौं । सम्पत्ति तथा दायित्व व्यवस्थापनमा ध्यान नदिँदा एनआइसी एशिया, मेगा, सानिमा, बैंक अफ काठमाण्डू र प्राइम बैंक थप कर्जा दिन नसक्ने अवस्थामा पुगेका छन् । यी बैंकको कर्जा–पुँजी–निक्षेप अनुपात

निकासी व्यापारको लागि गर्नुपर्ने नीतिगत सुधार: योजना आयोगका पूर्वउपाध्यक्ष शंकर शर्माको लेख

नेपालको निकासीको अवस्था कस्तो छ भन्ने तथ्यांक त हामी सबैलाई जानकारी भएकै विषय हो । हाम्रो निर्यात र कुल गार्हस्थ उत्पादन (जीडीपी) बीचको अनुपात घट्दो क्रममा छ । सन् २०००

एक दशकमा १०० खर्बको अर्थतन्त्र बनाउने महासंघको यस्तो छ भिजन पेपर

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले शनिबार ५५औं वार्षिक उत्सवको अवसरमा १० वर्षे भिजन पेपर सार्वजनिक गर्यो । प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गरेको उक्त भिजन पेपरमा सन् २०३० सम्ममा

नेपालको विकास लखनउको एक्काको घोडाले देख्यो, अरुले देखेनन्- प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले विकास निर्माणको काम उल्लेखनीय रुपमा गरेको भन्दै केहीले विकास नदेखेको भन्दै प्रचार गरेको बताए । नेपाल उद्योग वाणिज्य महासंघको ५५औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै

महासंघ अध्यक्ष गोल्छाले प्रधानमन्त्रीलाई भने- खराब भावना राखेर गरिने अनुगमनले कसैलाई फाइदा हुँदैन

काठमाडौं ।नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले व्यवसायीप्रति पहिले नै खराब भावना राखेर गरिने अनुगमनले कसैलाई फाइदानपग्ने भन्दै यसमा सुधारको आवश्यकता भएको बताए । महासंघको ५५औं वार्षिक साधारण सभामा प्रधानमन्त्री

५ वर्षभित्रमा निर्यात ७ गुणा बढाउन मिलेर काम गर्न सरकार र निजी क्षेत्र सहमत

काठमाडौं । आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि नीतिगत सुधार गर्दै निर्यात प्रवद्र्धनका लागि साझा प्रयास गर्न सरकार र निजी क्षेत्र सहमत भएका छन् । निर्यात व्यवसायी महासंघको आज यहाँ आयोजित समुद्घाटन

प्रचण्डले कारबाही गरेका पूर्वमाओवादीका ४ मन्त्रीलाई ओलीको साथ, फेरि मन्त्री बनाए

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दल परिवर्तनका कारण सांसद पदबाट हटाइएका चार जना मन्त्रीहरुलाई पुन मन्त्री पदमा नियुक्त गरेका छन् । एमालेसँग मिलेको भन्दै माओवादी केन्द्रले मन्त्रीहरुलाई संसद पदबाट

उद्यमी चन्द्र ढकाल कीर्तिमय राष्ट्रदीप चतुर्थ विभूषणबाट सम्मानित

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष एवम् आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल कीर्तिमय राष्ट्रदीप (चतुर्थ) विभूषणबाट सम्मानित भएका छन् । शुक्रबार राष्ट्रपति कार्यालय, शीतल निवास, महाराजगञ्जमा आयोजित विभूषण

नेपालमा कति गैंडा छन् ? आज सकिँदैछ गणना

चितवन । पर्सा राष्ट्रिय निकुञ्जको प्रतापपुरबाट शुरु गरिएको गैँडा गणना आज सकिने भएको छ । पर्सा र चितवन राष्ट्रिय निकुञ्जलाई एउटा ब्लक बनाएर चैत ९ गतेबाट गैँडा गणना थालिएको थियो

स्वास्थ्य मन्त्रालयले भन्यो- कोरोना संक्रमण बढेको छ, २५ जनाभन्दा बढी मानिस भेला नहुनू

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ जना भन्दा बढी मानिस भेला नहुन आग्रह गरेको छ । कोभिड-१९ संक्रमणको दोस्रो लहर आएसँगै मन्त्रालयले भिडभाड कम गर्न र २५ जनाभन्दा बढी मानिस