कृषि मन्त्रालयलाई ५५ अर्ब ९७ करोड बजेट विनियोजन

काठमाडौं । सरकारले कृषि मन्त्रालयलाई ५५ अर्ब ९७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट संसदमा पेश गर्दै उक्त रकम बजेट

कृषि उत्पादनको लागि १० अर्ब दिइने

काठमाडौं । सरकारले कृषि उत्पादन वृद्धि गर्न १० अर्ब रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको छ । आइतबार संघीय संसदको दुबै सदनलाई सम्बोधन गर्दै अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९÷८० को

नेप्सेमा सूचीकृत ४ कम्पनीसहित २६ संस्थानले गरेनन् लेखा परीक्षण

काठमाडौं । अर्थ मन्त्रालयका अनुसार २६ वटा सार्वजनिक संस्थाहरुले आर्थिक वर्ष २०७७-०७८ को लेखा परीक्षण गराएका छैनन् । सञ्चालनमा रहेका संस्थानहरुमा १६ वटाले लेखापरीक्षण गराएको भएपनि अहिलेसम्म २६ वटाले लेखापरीक्षण

पहिलो बजेट ल्याउने सुवर्ण शमशेरले बिनातलब काम गरेका थिए, क्रान्तिका लागि १ करोड दिएका थिए

काठमाडौं । केही विषयमा परिवर्तन भएन भने सरकारले शनिबार बजेट पेश गर्नेछ । हरेक वर्षको जेठ १५ गते बजेट पेश सार्वजनिक गर्ने संविधानमै उल्लेख छ । यद्यपि बजेट संघीय संसद्मा

करिब १७ हजार किलोमिटर सडक कालोपत्रे, ७३२ स्थानीय तह राष्ट्रिय सडक सञ्जालमा जोडिए

काठमाडौं । यो वर्ष फागुनसम्म १६ हजार ९३९ किलोमिटर सडक कालोपत्रे भएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार चालु आर्थिक वर्षको ८ महिनामा उक्त सडक कालोपत्रे भएको

प्रधानमन्त्रीलाई भिम रावलको प्रश्नः अमेरिकी उप-सहायक रक्षामन्त्रीसँग किन भेटन लागेको ?

काठमाडौं । सांसद भिम बहादुर रावलले प्रधानमन्त्री शेर बहादुर देउवालाई अमेरिका गएर उप-सहायक रक्षामन्त्रीसँग किन भेट्न लागेको भनेर प्रश्न गरेका छन् । प्रतिनिधि सभाको बैठकमा सांसद रावलले प्रम देउवालाई यस्तो

कृषकलाई समयमै मल, खाद्य नदिने मन्त्रीलाई कारबाही गरौंः सांसद राजभण्डारी

काठमाडौं । सांसद दिव्यमणी राजभण्डारीले कृषकलाई समयमा नै मल, खाद्य दिन नसक्ने मन्त्री र सम्बन्धित नियकालाई कारबाही गर्न माग गरेका छन् । प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा

सांसद गजेन्द्र बहादुर महतले सभामुखलाई बुझाए तालचाबी

काठमाडौं । माओवादीका संसद गजेन्द्र बहादुर महतले संसदमा उपलब्ध गराइने समयमा ठूला नेता र साना नेता भन्दै समयमा विवेद गरेको भन्दै त्यसको सांकेतिक विरोध गर्दै सभामुख मानबहादुर विश्वकर्मालाई तालाचाबी बुझाएका

सरकारको नीति तथा कार्यक्रम चौबाटोमा उभिएको दिशाहिन बटुवा जस्तोः सांसद विष्ट

काठमाडौं । सांसद गोकर्ण विष्टले सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको नीति तथा कार्यक्रम चौबाटोमा उभिएको दिशाहिन बटुवा जस्तो भएको बताए । कुहिरोको काग जस्तो नीति तथा कार्यक्रमले जनतामा कुनै

पेट्रोलियम पदार्थ विस्थापन गरौं, विद्युतीय साधन खरिदमा भन्सार छुट गरौंः सांसद खड्का

काठमाडौं । सांसद कल्याणी खड्काले पेट्रोलियम पदार्थ विस्थापन गर्न र विद्युतीय साधन खरिदमा भन्सार महशुल छुट गर्ने व्यवस्था गर्न आग्रह गरेकी छिन् । प्रतिनिधि सभाको बैठकमा उनले सरकारलाई यस्तो आग्रह