उपत्यकामा मोनोरेलः चिरिबाबुले आशयपत्र बुझाएको ३ महिना बित्यो,

काठमाडौं । स्थानीय तहको चुनाबका बेला काठमाडौं महानगरपालिकाको मेयर पदका उम्मेद्वार रहेका विद्यासुन्दर शाक्यले आफूले चुनाब जिते महानगरभित्र रेल कुदाउने एजेण्डा अघि सारे । अस्तव्यस्त सडक र ट्राफिक जामले हैरान

‘सर्बहारा’ नेता बाबुराम र नारायणकाजीमा को धनी ?

काठमाडौं । गोरखा जिल्ला क्षेत्र नं २ आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा धेरैको चासो र चर्चामा रहेको क्षेत्र हो । दुई पूर्व सहकर्मी फरक फरक गठबन्धनबाट

‘कलंकी-नागढुंगा सडक छिटो बनाउ’ भन्दै स्थानीयले र्याली गरे

काठमाडौं । ‘कलंकी–नागढुंगाको सडक निर्माण छिटो गर’ भन्दै स्थानीयवासीले वृहत र्याली गरेका छन् । । राष्ट्रिय स्वबलम्बन समाज थानकोट र चन्द्रागिरि नगरपालिका वडा नम्बर १५ का नागरिक समाजको आयोजनामा उक्त

एपको नोटिफिकेसनले दिक्क हुनुहुन्छ ? नोटिफिकेसन बन्द गर्न यसो गर्नुस्

काठमाडौं । मोबाइलमा भएका विभिन्न एपका नोटिफिकेसन आएर दिक्क हुनुहुन्छ ? यसरी एपबाट आउने म्यासेजले तपाइको डाटा सक्ने काम गरिरहेको हुन्छ । हामी तपाइलाई नोटिफिकेशन रोक्ने उपाय बताउँदैछौं । तपाईंले

भोट फकाउन रायो, मूला र केराउको बीउ

खोटाङ । आगामी मंसिर १० गते हुने निर्वाचनमा नयाँ शक्ति नेपालबाट खोटाङमा उम्मेदवार बन्नुभएका मदन राईले तरकारीको बीउ दिएर भोट मागिरहेका छन । गत कात्तिक ५ गते प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी

यस्ता छन् काँग्रेसका २२ उम्मेदवार को कहाँबाट लड्दैछन(सूचीसहित)

काठमाडौं नेपाली काँग्रेसले आगामी मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनमा पार्टीका तर्फबाट प्रतिनिधिसभाका लागि २२ उम्मेदवारको टुंगो लगाएको छ । सभापति शेरबहादुर देउवा डडेल्धुरा क्षेत्र नं १, वरिष्ठ नेता

जब किरियापुत्री नै मलामी गए…

दमक । ठूलो बुबा एवं जेठा ससुराको निधन भएपछि किरियापुत्री समेत मलामी गएका छन् । ४ दिन अघिदेखि आफ्ना बुबाको काजकिरिया गर्दै आएका भतिजा र भतिजे बुहारी विहीवार आर्यघाट पुगेर

छठका लागि सरकारले विदा थप्यो, शुक्रबार पनि सार्वजानिक बिदा

काठमाडौं । सरकारले छठ पर्वको अवसरमा दिइँदै आएको १ दिनको बिदालाई बढाएर २ दिन बनाएको छ । गृह मन्त्रालयले बिहीबार विज्ञप्ती जारी गरी शुक्रबार पनि देशभर सार्वजनिक बिदा दिएको हो ।

यी हुन् सरकारी क्याम्पस बिगार्ने प्राध्यापक

काठमाडौं । काठमाडौंको गोल्डेन गेट इन्टरनेशनल कलेजको वेबसाइट खोल्नेवित्तिकै क्याम्पसका सीईओ रमेश सिलवालको स्वागत मन्तव्य (वेलकम नोट) पढ्न पाइन्छ । त्यहाँ उनले लेखेका छन्, ‘हाम्रो क्याम्पस (गोल्डेन गेट कलेज)को मुख्य

साझा यातायातमा सरकारी हस्तक्षेपको बाटो खुल्यो

काठमाडौं । साझा यातायातमा सरकारी हस्तक्षेप हुन सक्ने देखिएको छ । सरकारी लगानी समेत भएको सहकारी संस्थामा पनि सरकारको हस्तक्षेप हुनु नहुने मान्यता विपरित संसदले हालै पारित गरेको सहकारी ऐनमा