सार्वजनिक सवारीमा सिन्डिकेट अन्त्य, तत्कालको विकल्प के होला

काठमाडौं । सरकारले सार्वजनिक यातायातको क्षेत्रमा लामो समयदेखि मौलाउँदै आएको सिन्डिकेट अन्त्य गर्ने घोषणा गरेको छ । मंगलबार साझ बसेको मन्त्रिपरिषद्को बैठकले संस्था ऐन २०३४ अनुसार जिल्ला प्रसाशन कार्यालयमा दर्ता

कर्मचारीले रोजेको स्थानीय तहमा जान पाउने

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ‘स्थानीय तहमा कर्मचारी खटाउने मापदण्ड’ तयार पारेको छ । कर्मचारी समायोजन ऐन–२०७४ अनुसार कर्मचारी समायोजन नभएसम्मका लागि निजामतीतर्फका कर्मचारीलाई स्थानीय तहमा कर्मचारीको

भारतीय राजदूतावासको इकाइ कार्यालयमा बम बिस्फोट

बिराटनगर । विराटनगर–१३ स्थित भारतीय राजदूतावास इकाइ कार्यालयको पश्चिमपट्ठिको पर्खालमा आज साँझ बम विष्फोट भएको छ । आठ बजेर १५ मिनेटमा भएको सो बम विष्फोटबाट पर्खालमा सामान्य क्षति भएको प्रहरी

अधिनायकवाद शुरु भइसक्यो, अधिकारका लागि लड्छु : कांग्रेस सभापति देउवा

चितवन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले अधिनायकवाद शुरु गरिसकेको आरोप लगाएका छन् । । भरतपुर विमानस्थलमा आज पत्रकारहरुसँग कुरा गर्दै उनले मनोमानी ढंगले सरकारले काम गरिरहेको बताए ।

दिक्तेलमा चिनीमा युरिया भेटियो, प्रशासनद्वारा कारबाही शुरु

खोटाङ । दिक्तेलस्थित एक पसलबाट बिक्री गरिएको चिनीमा युरिया मल मिसिएको भेटिएपछि प्रशासनले कारवाही शुरु गरेको छ । ग्राहकले खरिद गरेको चिनीको प्याकेटमा युरिया मिसिएको भेटिएपछि पाण्डे भेराइटिजको जानकी जनरल

‘राजनीतिक संक्रमणकाल सकियो, प्रशासनिक संक्रमणकाल शुरु भयो’

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले राष्ट्रसेवक कर्मचारीले सरकारले खटाएको स्थानमा गएर सेवा गर्नुपर्ने बताएका छन् । रिपोर्टर्स क्लबले गरेको साक्षात्कारमा कार्यक्रममा मन्त्री पण्डितले संरचनाअनुसार भइरहेका

प्रधानमन्त्री ओलीको अभियानमा गगन थापाले साथ दिएपछि….

काठमाडौं । सरकारले आजदेखि शुरू गरेको विद्यार्थी भर्ना अभियानमा नेपाली कांग्रेसका नेता गगन थापा पनि सहभागी भएका छन् । प्रधानमन्त्री केपी ओलीको प्रस्तावमा सरकारले आर्थिकरुपले विपन्न बालबालिकालाई पढाउनका लागि राजनीतिक

गरिबका लागि १५ वर्षमा २५ अर्ब खर्च, हात लाग्यो शुन्य

माओवादी द्वन्द्वको कारण गाउँमा सरकारी निकायको उपस्थिती नभएपछि सरकारले गरिबी निवारणको लागि गरिबी निवारण कोषको स्थापना गर्यो । सन् २००३ मा अध्यादेश ल्याएर सरकारले गरिबी निवारण कोषको स्थापना गर्यो ।

जिल्ला शिक्षा कार्यालय खारेज

काठमाडौँ । सरकारले देशभरिका जिल्ला शिक्षा कार्यालय खारेज गरेको छ । माध्यमिक तहको शिक्षाको कामलाई स्थानीय तहलाई जिम्मा दिने भएपछि जिल्ला शिक्षा कार्यालयलाई आजदेखि ‘शिक्षा विकास तथा समन्वय एकाइ’ बनाइएको

प्रतिबन्धित भारतीय रुपैँयासहित दुई पक्राउ

काठमाडौं । महानगरीय प्रहरी परिसरले प्रतिबन्धित ४९ लाख ३१ हजार ५०० भारतीय रुपैँयासहित दुईजनालाई पक्राउ गरेको छ । परिसरको टोलीले प्रतिबन्धित गरिसकेको ५०० र एक हजार दरका पुराना भारतीय नोटसहित