उँडायो सपना सबै असिनापानीले

पाल्पा । पाल्पामा असिनापानीले करौडौँको तरकारी बालीमा नोक्सानी पु¥याएको छ । ३ दिनअघि आएको ठूलो असिनापानीले कृषकले लगाएको मकैबाली, तरकारी, सुन्तला, काफल, लिची नष्ट पारेको हो । जिल्लाको मदनपोखरा, चिदिपानी,

डनले यसरी पाउँदारहेछन् सम्पत्ति शुद्धिकरणको मुद्दामा सफाइ

काठमाडौं । महिना दिनअघि मात्रै गुण्डा नाइके पर्शुराम बस्नेतले अकूत धन आर्जन गरेको मुद्दामा सफाइ पाए । बस्नेतले ११ करोड ४१ लाख रुपैयाँ बराबरको सम्पत्ति आपराधिकक्रियाकलापबाट आर्जन गरेको अभियोगमा सम्पत्ति

प्रधानमन्त्री ओली र मन्त्रीहरुले किन सार्वजानिक गरेनन् सम्पत्ति विवरण ?

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रीहरुले मन्त्रिपरिषद गठन भएको २ महिनाभित्र आफ्नो सम्पत्ति सार्वजानिक गर्नुपर्ने सुशासन ऐनमा प्रावधान छ । तर, गठन भएको ३ महिना बित्दा पनि प्रधानमन्त्री केपी शर्मा ओली

एउटा कुवाको भरमा दुईसय परिवार

पाल्पा । पाल्पाको रामपुर नगरपालिका दर्छाका वडा नं ३ र ४ का माथिल्लो भेगका स्थानीयवासी वर्षौंदेखि चरम खानेपानीको समस्यामा छन् तर अहिलेसम्म उनीहरुको गुनासो सुनिदिने कुनै निकाय छैन । गाउँमा

चिनीमा युरिया भेटिएपछि व्यापारी विरुद्ध मुद्दा

खोटाङ । चिनीमा युरिया मिसाएर बिक्री गरेको पाइएपछि खोटाङको दिक्तेल बजारस्थित पाण्डे भेराइटिजको जानकी जेनरल अर्डर एण्ड सप्लायर्सका सञ्चालक मुकेश्वर पाण्डेविरुद्ध मुद्दा दर्ता गरिएको छ । रासायनिक पदार्थ मिसावट भएको

लाँकुरी भञ्ज्याङमा बुद्ध मूर्ति स्थापना र विपश्यना ध्यान केन्द्र बनाइने

ललितपुर । महालक्ष्मी नगरपालिका–१० स्थित लाँकुरी भञ्ज्याङमा करीब ४० फिट अग्लो भगवान् गौतम बुद्धको मूर्ति स्थापना गर्नाका साथै विपश्यना ध्यान केन्द पनि बनाइने भएको छ । पच्चीस सय बैसठ्ठिऔँ बुद्ध

सरकारले तोकोकोभन्दा बढी शुल्क नलिनुः शिक्षामन्त्री

भक्तपुर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सरकारले निर्धारण गरेको भन्दा बढी शुल्क नलिन निजी विद्यालयलाई निर्देशन दिएका छन् । भक्तपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले विद्यालयले मनोमानी रुपमा शुल्क

पत्रकार महासंघले प्रेस रजिष्टारसँग सोध्योः श्रमजीवी पत्रकारका समस्या बारे के गर्दैछौं ?

काठमाडौं । नेपाल पत्रकार महासंघको श्रमजीवी हित प्रवद्र्धन समितिले शुक्रबार प्रेस रजिष्ट्रार बालकृष्ण घिमिरेलाई श्रमजीवी पत्रकारका सेवा, शर्त, सुविधा र न्यूनतम पारिश्रमिकको कार्यान्वयन सम्बन्धमा ध्यानाकार्षण पत्र बुझाएको छ । महासंघले

फोटोबुक २०१६ सार्बजनिक, विश्वसनीय पत्रकारिता र पर्यटन प्रवद्र्धनमा फोटोको भूमिका महत्वपूर्ण

काठमाडौं । फोटो पत्रकार क्लब नेपालले ‘नेपाल ल्याण्ड अफ कन्ट्रास्ट २०१६’ फोटोबुक सार्वजनिक गरेको छ । क्लबले विहीबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी फोटोबुक विमोचन गरेको हो । कार्यक्रममा उपस्थित

शिक्षामा बजेट बढाउन प्रधानमन्त्री र अर्थमन्त्रीलाई आग्रह

काठमाडौ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षामा बजेट बढाउन प्रधानमन्त्री, अर्थमन्त्री र प्रमुख दलका नेताले पनि पहल गर्नुपर्ने बताएका छन् । शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले विश्वव्यापी कार्यसप्ताह