एकैदिन ८ अर्बले घट्यो वाणिज्य बैंकको निक्षेप

काठमाडौं । एकै दिन वाणिज्य बैंकमा निक्षेप ८ अर्ब रुपैयाँले घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार बुधबारसम्म ४३ खर्ब ९८ अर्ब रुपैयाँ रहेकोमा बिहीबार ८ अर्ब रुपैयाँले घटेर ४३

अर्थतन्त्रको अवस्था र २०७९/८० को मौद्रिक नीतिबाट अपेक्षाः प्रेम आचार्यको लेख

देशको आर्थिक स्थिति हाल मुलुकका आर्थिक तथा वित्तीय परिसूचकहरु स्ट्रेसमा रहेको अवस्था छ । आयात अत्यधिक मात्रामा बढेको, निर्यात आशातितरुपमा बढ्न नसकेको, प्राप्तिको दरभन्दा भुक्तानीको आयाम फराकिलो बन्दै गइरहेको, चालु

जेठ महिनामा २६ अर्बले घट्यो चलनचल्तीमा रहेका नोट

काठमाडौं । जेठ महिनामा २६ अर्बले बजारमा चलनचल्तीमा रहेको नोट घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको जेठ महिनाको तथ्यांक अनुसार बजारमा अहिले ६ खर्ब ९ अर्ब रुपैयाँको चलनचल्तीको

प्रभु क्यापिटलले ल्यायो आयोजना प्रभावितका लागि अनलाइनबाटै आइपिओमा आवेदन दिने सेवा

काठमाडौं । प्रभु क्यापिटलले नेपालमा सर्वप्रथम आयोजना प्रभावित स्थानीयहरुले अनलाइनबाटै आवेदन दिन सकिने सुविधा सञ्चालनमा ल्याएको छ । प्रभु क्यापिटलले पिपुल्स पावर लिमिटेडको प्राथमिक निष्काशन गर्ने क्रममा इलाम जिल्लाका आयोजना

विश्व सेयर बजारले देखाएको लक्षणः आर्थिक मन्दीको डिलमा पुग्यो विश्व अर्थतन्त्र

एजेन्सी । विश्वव्यापीरुपमा आपूर्ति श्रृंखला बिग्रँदा त्यसको असर सेयर बजारमा परेको छ । रुस र युक्रेनको युद्धका कारण विश्व सेयर बजार तहसनहस हुने अवस्थामा पुगेको छ । कोरोनाबाट उठ्न लागेको

नागरिक लगानी कोषले ३१.५७ प्रतिशत लाभांश दिने

काठमाडौं । नागरिक लगानी कोषले लगानीकर्तालाई ३१.५७ प्रतिशत लाभांश दिने भएको छ । कोषले आर्थिक वर्ष २०७७/२०७८ मुनाफाबाट उक्त लाभांश दिन लागेको हो । कोषको शनिबार बसेको सञ्चालक समिति बैठकले

बीमा समितिले दियो हिमालयन र एभरेष्ट इन्स्योरेन्सलाई मर्जरको अन्तिम स्वीकृति

काठमाडौं । बीमा समितिले हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सलाई मर्जरको अन्तिम स्वीकृति दिएको छ । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले यी कम्पनीलाई मर्जरको अन्तिम स्वीकृति दिएको बताए । उनका

बीमितलाई नियमित सेवा प्रवाह गर्न बोर्डको आग्रह

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले सम्पूर्ण सेवा प्रदायक संस्थालाई बीमितहरूलाई नियमति रूपमा स्वास्थ्य सेवा प्रवाह गर्न आग्रह गरेको छ । स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्दै आएका केही अस्पतालहरूले भुक्तानी नपाएको

बिओकेको घरदैलो कार्यक्रम सम्पन्न, बिओके सुपर मुद्दती खाता सार्वजनिक

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले बैंकिङ्ग प्रदान गर्ने उद्देश्यले बैंकका गण्डकी प्रदेशअन्तर्गतका विभिन्न शाखा कार्यालयहरूले घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् । बैंकले हालै सार्वजनिक गरेको २ निक्षेप योजनाहरूको जानकारी

नेप्से परिसूचक १३.७८ अंकले बढ्यो

काठमाडौं । तीन हप्तादेखि निरन्तर रुपमा गिरावट हुँदै आएको नेप्से परिसूचक शुक्रवार भने सामान्य अंकले वृद्धि भएको छ । शुक्रवार नेप्से परिसूचक १३.७८ अंकले बढेर १८६२.०६ बिन्दुमा पुगेको हो ।