आरम्भ चौतारी लघुवित्तले दुई वटा लघुवित्त प्राप्ति गर्दै

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले दुई वटा माइक्रोफाइनान्सलाई प्राप्ति गर्ने भएको छ । संस्थाले बाग्मती प्रदेशको बनेपामा रहेको बिपिडब्लु लघुवित्त वित्तीय संस्था र लुम्बिनी प्रदेशमा कार्यक्षेत्र रहेको देउराली

सिटिजन्स बैंकले १००ः ९६ को अनुपातमा तिनाउ मिसनलाई गाभ्ने

काठमाडौं । सिटिजन्स बैंकले तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई गाभ्नको लागि अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । राष्ट्र बैंकले स्वीकृति दिएपछि एकीकृत कारोबार हुने छ । बैंक तथा वित्तीय संस्था एक

सेयर बजारमा तोडियो रेकर्ड, साढे ४ अर्बको कारोबार

काठमाडौं । धेरै उतार चढावका बाबजुद सेयर बजारले पुन नयाँ रेकर्ड राखेको छ । आइतबार २१७५ रहेको इन्डेक्स बुधबारसम्म आईपुग्दा २१७८.५७ बिन्दुमा पुगेको छ । बुधबार नेप्से मापन गर्ने सूचक

आईपीओ जारी गर्न सिंगटी हाईड्रोले बोर्डबाट पायो अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सिंगटी हाईड्रो इनर्जीलाई साधारण सेयर निष्काशन गर्नको लागि अनुमति दिएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय जनता र सर्वसाधारणलाई ४३ करोड ५० लाख रुपैयाँ बराबरको

सेयर बजारमा टी प्लस टु कार्यान्वयन गर्दै धितोपत्र बोर्ड, कुलिङ पिरियड हटाउन माग

काठमाडौं । धितोपत्र बोर्डले पुँजी बजारलाई थप चलायनमान बनाउन हाल कायम भएको ‘टी प्लस थ्री’ व्यवस्थालाई परिवर्तन गरी ‘टी प्लस टू’ ल्याउन अन्तिम तयारी गरेको छ । यसका लागि आवश्यक

सामाजिक सञ्जालमा सेयर बजारको भ्रम फैलाउनेलाई कारबाही गर्न ब्रोकरको माग

काठमाडौं । स्टक ब्रोकर एसोशिएसन अफ नेपालले पुँजी बजारका विषयमा सामाजिक सञ्जालमा भ्रम फैलाउनेलाई कारबाही गर्न अर्थ मन्त्रालय र धितोपत्र बोर्ड र नेप्सेलाई आग्रह गरेको छ । एसोसिएसनले विज्ञप्ति जारी

सूचीकृत संगठित संस्थासँग नेप्सेले माग्यो विवरण

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सूचीकृत संगठित संस्थाको विवरण माग गरेको छ । नेप्सेले संगठित संस्थाको बर्गिकरणको लागि आवश्यक विवरण माग गरेको हो । नेप्सेका अनुसार सूचीकरण विनियमावली-२०७५ को

बैंकको ब्याजको कारण साना तथा मझौला व्यवसाय धरासायी, महासंघले अर्थमन्त्रीसँग माग्यो सहुलियत

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले कोभिडको कारण साना तथा मझौला व्यवसायी समस्या परेको भन्दै समस्या समाधान गर्न अर्थमन्त्रीलाई आग्रह गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाको

सेञ्चुरी बैंकले गर्यो एकैदिन ७ वटा शाखाको उद्घाटन

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले एकै दिन सात ठाँउमा शाखा उद्घाटन गरेको छ । बैंकले बाँके जिल्लाको कोहलपुर शाखाको बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश श्रेष्ठ, मुस्ताङ्ग जिल्लाको लेते शाखाको बैंकको

यो आर्थिक वर्ष कुन बैंकले कति बिजनेश गरे ? (सूचिसहित)

काठमाडौं । कोरोना भाइरसको असर चौतर्फि पर्यो । अर्थतन्त्रको मुटु मानिने बैंकिङ क्षेत्रमा त झन् नपर्ने कुरै भएन । चैत ११ गतेदेखि साउन ६ गतेसम्म सरकारले गरेको लकडाउनको असरमा अधिकांश क्षेत्र