बीमा समितिको स्थलगत निरीक्षण प्रतिवेदनः सगरमाथा इन्स्योरेन्स जोखिममा,

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी उच्च जोखिममा रहेको छ । बीमा समितिको स्थलगत निरीक्ष प्रतिवेदनका अनुसार कम्पनी उच्च जोखिममा रहेको देखिएको छ । बीमा समितिको टोलीले सगरमाथा इन्स्योरेन्सका २०७४ माघ

कोरोनाको ‘हटस्पट’ बन्यो बैंकिङ क्षेत्र, ४.१७ % कर्मचारी कोरोनाबाट संक्रमित

काठमाडौं । बैंक तथा वित्त कम्पनीका कार्यरत ४.१७ प्रतिशत कर्मचारी कोरोनाबाट संक्रमित भएका छन् । अत्यावश्यक सेवा अन्तर्गत पर्ने बैंक तथा वित्तीय क्षेत्रमा कर्मचारीले लकडाउन र निषेधाज्ञाबीच समेत ग्राहकलाई सेवा

कोरोना कहरमै थपिए डिजिटल बैंकिङका १७ लाख प्रयोगकर्ता, जोखिम पनि बढ्यो

काठमाडौं । पछिल्लो समय नेपालमा डिजिटल बैंकिङ कारोबार बढेको छ । विश्वव्यापी महामारीकारुमा फैलिएको कोरोना भाइरसको असर देखिन थालेपछि डिजिटल कारोबार झनै बढेको तथ्यांकले देखाउँछ । नेपालमा गत माघमा पहिलो

पोलिमर नोट प्रकरण: इमेललाई प्रमाण मान्न नसकिने भन्दै पूर्वगभर्नरलाई अदालतको सफाइ (पूर्णपाठ)

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०५८/५९ मा १० रुपैयाँ दरको पोलिमर नोट बजारमा ल्याउने निर्णय गर्यो । तत्कालिन गभर्नर डा तिलक रावलको पालामा २०५९ सालको दशैंमा बजारमा गएको

कोरोना बीमाको पैसा पाइन्छ ढुक्क हुनुहोस्ः बीमा समिति अध्यक्ष

काठमाडौं । बीमा समितिका अध्यक्ष चिरन्जिवी चापागाईले कोरोना बीमाका कारण बाहिरबाट हेर्ने दृष्टिकोणमा केही फरक रहेको पाइएको बताएका छन् । बीमा समिति कर्मचारी संगठनले ‘बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाँई तथा

१३ अर्ब ८३ करोडको हकप्रद सेयर पाइपलाइनमा

काठमाडौं । धितोपत्र बोर्डमा १३ अर्ब ८३ करोड ५२ लाख २१ हजार २४६ रुपैयाँको हकप्रद सेयर पाइपलाइनमा रहेको छ । बोर्डका अनुसार उक्त रकम बराबरको १३ करोड ८३ लाख ५२

घर र सवारी कर्जा फिक्स्ड ब्याजदरमा, कुन बैंकले कतिमा दिन्छन् ?

काठमाडौं । बैंकबाट कर्जा लिएर सवारी किन्ने वा घर बनाउने सोचमा हुनुहुन्छ ? पछिल्लो समय बैंकहरुले कम र तोकिएको समयसम्म ब्याजदर नबढ्ने गरी सवारी तथा घर कर्जा प्रवाह गरिरहेका छन्

सेबोनको कारबाहीः हिमालयन डिष्टिलरीका शाहलाई ७५ हजार र ब्रोकरलाई १ लाख ५० हजार जरिवाना

काठमाडौं । धितोपत्र बोर्ड (सेबोन)ले हिमालयन डिष्टिलरीका पूर्व सञ्चालक रहिशा शाह श्रेष्ठलाई कारबाही गरेको छ । नियम विपरीत सेयर बिक्री गरेको भन्दै सेबोनले शाहलाई ७५ हजार रूपैयाँ जरिवान गर्ने  निर्यण गरेको छ

‘फिनसेन फाइल्स’ खुलासा स्ट्याण्डर्ड चार्टर्ड बैंकबाट नेपालमा सबैभन्दा बढी शंकास्पद कारोबार

नेपालका ९ बैंक र १० कम्पनीमार्फत ११ वर्षमा रु.३४ अर्ब ८४ करोड शंकास्पद धन ओसारपसार गैरकानूनी रूपमा आर्जन गरेको शंकास्पद धन ओसारपसारमा नेपालका केही बैंक र कम्पनीहरू संलग्न रहेको खुलासा

राष्ट्र बैंकले नविल बैंक र युनाइटेड फाइनान्सलाई मर्ज गराउँदैछ ? यस्तो छ चौधरी परिवारको क्रस होल्डिङ

काठमाडौं । नेपालका ठुला व्यवसायी घराना मध्येका एक हुन् विनोद चौधरी । उनी र चौधरी परिवारको स्वामित्व वित्तीय क्षेत्रका संघ संस्थामध्ये सबैभन्दा धेरै नविल बैंक, युनाइटेड फाइनान्स र युनाइटेड इन्स्योरेन्समा