बैंकको सम्पत्ति १४ प्रतिशतले बढ्दा कुन कति धनी

काठमाडौं । वाणिज्य बैंकको सम्पत्तिमा एक वर्षमा १४ प्रतिशतले बढोत्तरी भएको छ । बैंकहरुले प्रकाशित गरेको वित्तीय विवरणअनुसार असार मसान्तसम्ममा २३ वाणिज्य बैंकको सम्पत्ति १४ प्रतिशतले बढेको हो । अघिल्लो

लघुवित्तको उद्देश्य: उद्यमशीलताको विकास कि फगत व्यापार ?

१. लघुवित्तबाट कर्जा लिएको थिएँ, जति तिर्दा पनि सकिएन ।२. मैले ६/७ वटा लघुवित्तबाट कर्जा लिएको छु ।३. लघुवित्तबाट १ लाख ऋण निकाल्दा ८५ हजार रुपैयाँमात्रै हातमा पर्यो । ब्याज

जीवन बीमा कम्पनीका कर्मचारीको बोनस ७०.१५ प्रतिशतले बढ्यो, कुनको कति ? (सूचीसहित)

काठमाडौं । जीवन बीमा कम्पनीका कर्मचारीले पाउने बोनस रकम ७०.१५ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको ६ महिना अर्थात पुस मसान्तसम्मको नाफाबाट जीवन बीमा कम्पनीहरुले कर्मचारी बोनस व्यवस्थाका लागि

मिटरब्याजी जस्ता लघुवित्तः आत्महत्यादेखि घर छोडेर भाग्दै ऋणी

काठमाडौं । ‘तीन महिनाअघि मेरी ११ वर्षकी छोरीले आत्महत्या गरिन्,’रौतहटकी दिलकुमारी कार्कीले माइक्रोफाइनान्सको कार्यक्रममा एक्कासि आत्महत्याको प्रसंग जोडेपछि सबैको ध्यानाकृष्ट भयो । ‘माइक्रोफाइनान्सबाट कर्जा लिएको थिएँ,जति तिर्दा पनि सकिएन ।

माघमा १० बैंकको ऋण लगानी बढ्यो, ११ बैंकको घट्यो (सूचिसहित)

काठमाडौं । माघ महिनामा वाणिज्य बैंकको ऋण लगानी ११ अर्ब ८२ करोड रुपैयाँले बढेको छ । सञ्चालनमा २२ वाणिज्य बैंकमध्ये १० बैंकको ऋण लगानी पुस महिनाको तुलनामा बढ्दा ११ बैंकको

बीमालेख धितो राखेर बीमितले लिए ७८ अर्ब कर्जा, कुन कम्पनीबाट कति ?

काठमाडौं । जीवन बीमा कम्पनीले बीमालेख धितो राखेर बीमितलाई दिने कर्जा ३६.९५ प्रतिशतले बढेको छ । १८ जीवन बीमा कम्पनीहरुले चालू आवको दोस्रो त्रैमास अर्थात पुस मसान्तसम्ममा ७८ अर्ब २३

‘एकल बिन्दुमा ब्याजदर सम्भव छैन, बैंकिङ क्षेत्रलाई चारैतर्फबाट आक्रमण भयो’

काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले एकल बिन्दुमा ब्याजदर कायम गर्न नसकिने बताएका छन् । नेपाल बैंकर्स संघले आयोजना गरेको अन्तक्रिर्यामा केसीले संसारभर ब्याजदर बढिरहेको भन्दै नेपालमा पनि

कर्मचारीको क्षमता बढाउन बैंकले गर्ने खर्च १०५.१२% ले बढ्यो (सूचीसहित)

काठमाडौं । गत आर्थिक वर्षमा वाणिज्य बैंकहरुले कर्मचारीको क्षमता बढाउनका लागि गर्ने खर्च १०५.१२ प्रतिशतले बढाएका छन् । अघिल्लो आर्थिक वर्षमा वाणिज्य बैंकहरुले ३५ हजार ८०९ जना कर्मचारीको क्षमता बढाउन

‘राजनीतिक दबाबमा बिगतका गल्ती दोहोर्याए अर्थतन्त्र समस्यामा पर्ने भन्दै कसिलो नीतिकै निरन्तरता’

बजारको माग र अपेक्षाभन्दा पनि अर्थतन्त्रका सूचक हेर्दै मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा सार्वजनिक गरेको केन्द्रीय बैंकले अझै पनि अर्थतन्त्रको बाह्य क्षेत्र सहज अवस्थामा नरहेको प्रष्ट सन्देश दिएको छ । काठमाडौं

यी हुन् एकीकृत निर्देशन संशोधन गर्दै राष्ट्र बैंकले थपेका ११ नयाँ व्यवस्था

काठमाडौं । नेपाल राष्ट्र बैंकले इजाजतपत्रप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ मा संशोधन तथा परिमार्जन गर्दै नयाँ ११ वटा व्यवस्था थपेको