बैंकको संख्या धेरै भयो, अझै घटाउनुहोस्, हामीले फोर्स

आज बिहान मैले गृहिणीको सामान्य प्रश्नको सामना गर्नुपर्‍यो । तपाईँ मर्जन-मर्जर भन्दै बैङ्कको सङ्ख्या घटाउने भन्दै हिँड्नु हुन्थ्यो । फेरि आज बैङ्कको उद्घाटन छ भन्नुहुन्छ । कुन बैङ्क हो यो ? थप्न

स्प्रेडको नयाँ गणनाविधिले बैंकहरुको १७ अर्ब बढी आम्दानी घट्ने, कुन बैकको कति घट्छ ? (सूचिसहित)

काठमाडौं । चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा नविल बैंकले २ अर्ब १७ करोड ६८ लाख रुपैयाँ नाफा कमायो । यो अवधिमा बैंकले १ खर्ब ३९ अर्ब २८ करोड रुपैयाँ निक्षेप

बैंकहरुले अब उद्योग वाणिज्य महासंघको सदस्यता त्याग्नुपर्छः राजनसिंह भण्डारीको बिचार

बैंक भनेको सेवा दिने संस्था हो । देशभित्र वस्तु र सेवा दिने धेरै संस्था रहेका छन् । कसैले बिष्कुट बेच्ने गर्छन् भने कसैले सिमेन्ट कसैले चाउचाउ भने कसैले इटा ।

सेयर बजारमा प्यानको प्यारप्यार र ट्यारट्यार किन ? यस्ता छन् फाइदा र बेफाइदा

प्यान अर्थात् परमानेन्ट एकाउन्ट नम्वर (स्थायी लेखा नम्वर) नेपाली शेयरबजार र लगानीकर्ताका लागि शेयरको बजारमूल्य भन्दा ठूलो चासो र चिन्ताको विषय बनेको छ । लगानी गरिएका कम्पनीहरुको बजार मूल्य घटेर

कुन विकास बैंकको सेयर किन्दा फाइदा ? किन्नुअघि के के हेर्ने ? दिलीप मुनकर्मीको विश्लेषण

कुनै समय स्थानीय र क्षेत्रीय पहिचानका रुपमा उदाएका विकास बैंकहरु ७६ वटाबाट ३३ मा झरेका छन् । जसमध्ये ११ ले राष्ट्रियस्तरमा, एउटाले १० जिल्लामा, १७ ले ३ जिल्लामा, ४ ले

राष्ट्र बैंकलाई बैंकरको ब्रिफिङः हामी ऋणको ‘डिटेल’ दिन्छौं, तपाईंहरुले सिरियसली हेर्नू

काठमाडौं । बैंकको ब्याजदर चर्को भएको भन्दै व्यवसायीहरुले आन्दोलन चर्काएपछि बैंकरहरु रिसले चुर भएका छन् । सरकार, व्यवसायी र बैंकरबीच भएको त्रिपक्षीय छलफलमा बैंकर र व्यवसायीबीच चर्काचर्की भएपछि एउटै रथका

सेयर बजारमा चलखेल गर्न अर्थमन्त्री हटाइँदैछ भन्ने हल्ला

काठमाडौं । फागुन ७ गते मंगलबार दिउँसो साढे १२ बजे ब्रोकर कार्यालयमा सेयर कारोबारको लाइभ हेरेर बसिरहेका एक लगानीकर्ताको मोवाइलमा घन्टी बज्यो । फोन उठाउनासाथ उताबाट प्रश्न सोधियो- ‘अर्थमन्त्रीले राजिनामा दिँदैछन्

रेवतबहादुर कार्कीज्यू, तपाईंले ‘अर्थ समितिमा बोलेको अडियो’ यही हो, अब राजिनामा दिने कि !

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीले संघीय संसदको अर्थ समितिमा दिएको अभिव्यक्ति निकै विवादित भयो । सेयर ब्रोकरहरु अध्यक्ष कार्कीको अभिव्यक्तिले अर्थ समितिमा आफूहरुको अपमान गरेको भन्दै उनी

बैंकहरुले अनैतिक काम गरे: राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीको टिप्पणी

अहिले बजारमा तरलताको अभाव छ । द्वन्द्वको समयमा लगानी गर्ने अवस्था थिएन । त्यो समयमा बैंकमा प्रसस्त पैसा थियो । त्यो समयमा बैंकहरुले घरजग्गाको लागि न्यून ब्याजदरमा ऋण दिए ।

ब्रोकरसँग सेबोन अध्यक्ष कार्कीले भने- नबोलेका कुरा मिडियामा आए, सत्य भए राजिनामा दिन्छु

काठमाडौं । धितोपत्र बोर्डका अध्यक्ष रेबतबहादुर कार्कीले आफूले नबोलेका कुरा मिडियामा आएको दाबी गरेका छन् । मिडियामा आएको कुरा सत्य भए आफू नैतिकताका आधारमा अध्यक्ष पदबाट राजिनामा दिन तयार रहेको