३०% जनसंख्यामा पुग्यो बीमा पहुँच, एक वर्षमा ५.२६%

काठमाडौँ । ३० प्रतिशतमा बीमाको पहुँच पुगेको छ । बीमा समितिले उपलब्ध गराएको चालु आवको पाँच महिनाको तथ्यांकलाई हेर्दा वैदेशिक रोजगार(म्यादी) सहित बीमाको पहुँच ३० प्रतिशतमा पुगेको हो । एक

एलआईसी नेपालले सेयरधनीलाई २०% बोनस सेयर दिने

काठमाडौं । एलआईसी नेपालले सेयरधनीलाई २० प्रतिशत बोनस सेयर दिने भएको छ । एलआईसी नेपालको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को सन्चित नाफाबाट २० प्रतिशत बोनस सेयर र त्यसमा

निर्जीवन बीमा व्यवसाय २७%ले बढ्यो, ५ महिनामा साढे १५ अर्ब बीमाशुल्क

काठमाडौं । निर्जीवन बीमा व्यवसाय २७.३९ प्रतिशतले बढेको छ । कम्पनीहरुले चालु आवको पाँच महिना अर्थात मंसिर मसान्तसम्मा १५ अर्ब ४२ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । गत

५ महिनामा जीवन बीमा कम्पनीले ५८ अर्बको व्यवसाय गरे, मंसिरमा मात्रै ११ अर्ब बढी संकलन

काठमाडौँ । पाँच महिनाको अवधिमा जीवन बीमा कम्पनीले करीब ५८ अर्ब रुपैयाँको व्यवसाय गरेका छन् । चालु आवको पाँच महिना अर्थात् मंसिर मसान्तसम्ममा सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीले ५७

बीमा समितिको सञ्चालकमा सन्तोष रिजाल नियुक्त

काठमाडौँ । बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिको सञ्चालकमा सन्तोष रिजाल नियुक्त भएका छन् । रिजाललाई सरकारले मंसिर १६ गते समितिको सञ्चालक पदमा नियुक्त गरेको समितिले जानकारी दिएको छ ।

पुनर्बीमा दलाललाई लाइसेन्स दिने समितिको तयारी

काठमाडौँ । बीमा समितिले पुनर्बीमा दलाल (ब्रोकर)लाई लाईसेन्स दिने भएको छ । समितिले पुनर्बीमा दलाल९ब्रोकर०सम्बन्धी निर्देशिका, २०७८ बमोजिम लाइसेन्स दिने तयारी अघि बढाएको हो । समितिले नेपालमा पुनर्बीमा दलालको आवश्यकता

साउनमै उद्घाटन गरिएको बीमा समितिको एकीकृत सफ्टवेयर कार्यान्वयनमा आएन

काठमाडौं । बीमा समितिको एकीकृत सफ्टवेयर अझै पूर्ण रुपमा कार्यान्वयमा आएको छैन । उद्घाटन गरिएको चार महिना वित्दा पनि समितिको इन्स्योरेन्स रेगुलेटरी म्यानेजमेन्ट इन्फरमेसन सिस्टम (आईआरएमआईएस) नामक एकीकृत सफ्टवेयर पूर्णरुपमा

स्वास्थ्य बीमामा १० अर्ब प्रिमियम संकलन, १ नम्बर प्रदेशको योगदान बढी

काठमाडौँ । सरकारले सञ्चालनमा ल्याएको स्वास्थ्य बीमा कार्यक्रममा १० अर्ब प्रिमियम संकलन भएको छ । स्वास्थ्य बीमा बोर्डको तथ्यांकअनुसार कार्यक्रम सुरु भएदेखि हालसम्म १० अर्ब २५ करोड ७१ लाख रुपैयाँ

व्यवसाय विस्तारमा नेपाल लाइफ आक्रामक, अभिकर्तालाई नगदसहित जिन्सी इन्सेन्टिभ

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले व्यवसाय विस्तारका लागि अभिकर्तालाई विभिन्न खालका टाग्रेट दिएको छ । कम्पनीले पौष महिनाभरिका लागि अभिकर्तालाई टाग्रेट दिएको हो । कम्पनीले पौष १ गतेदेखि पौष

आइएमई लाइफ इन्श्योरेन्सको बिजनेस एक्सिलेन्स अवार्ड २०२१ सम्पन्न

आइएमई लाइफ इन्श्योरेन्स कम्पनी लिमिटेडले वार्षिक रुपमा आयोजना गरिने बिजनेस एक्सिलेन्स अवार्ड २०२१ सम्पन्न गरेको छ । कार्यक्रममा देशभरी रहेका २४,५०० अभिकर्ताहरुमध्ये कार्यक्रममा आर्थिक वर्ष २०७७/०७८ सालमा उत्कृष्ट कार्य सम्पादन