कमोडिटीज चलाउन नयाँ कम्पनी अनुमतिको प्रक्रियामा, पहिले चलेका

काठमाडौं ।  नेपालमा कमोडिटीज एक्सचेन्जको रुपमा काम गरिरहेको मर्कन्टायल एक्सचेन्ज नेपाल(मेक्स)ले लगानी गर्नको लागि सार्वजनिक आह्वान गर्यो । कमोडिटीज बजारको काम गर्दै आएको मेक्स सबैभन्दा छिटो संचालनको लागि धितोपत्र बोर्डमा

नेपाली कमोडिटी एक्सचेन्जमा हुन्छ अब तोरीदेखि फापरसम्मको कागजी किनबेच

काठमाडौं । धितोपत्र बोर्डले मंसिर ११ गतेदेखि बस्तु बिनिमय बजार नियमावली लागू गरेको छ । बस्तु बिनिमय बजार सम्बन्धी ऐन आइसकेपछि सरकारको स्वीकृतिमा बोर्डले कार्यान्वयनमा ल्याएको नियमावलीले कुन कुन प्रकारका

कमोडिटीज एक्सचेन्जलाई सेबोनको चेतावनी, अनुमतिबिना कारोबार गरे जेल

काठमाडौं । संचालनमा रहेका कमोडिटीज एक्सचेन्जले अब कुनैपनि कारोबार गर्न नपाउने भएका छन् । गत शुक्रबारदेखि ऐन कार्यान्वयनमा आएको र नियमावली लागु भएको हुँदा अहिले संचालनमा रहेका एक्सचेन्जले कुनैपनि कारोबार गर्न

संचालनमा रहेका कमोडिटीज एक्सचेन्ज भए अवैध

काठमाडौं । संचालनमा रहेका कमोडिटीज एक्सचेन्ज कानून अनुसार अवैध भएका छन् । धितोपत्र बोर्डले वस्तु बजार सम्बन्धी ऐन अनुसार बस्तु बजार सम्बन्धी नियमावली शुक्रबारदेखि जारी गरेको छ । नियमावली अनुसार

ऐनले चिनेन पुराना कमोडिटी एक्सचेन्ज, कसरी सम्बोधन गर्ने भन्ने समस्या

काठमाडौं । कमोडिटी मार्केटलाई नियमन र ब्यवस्थापन गर्न नयाँ ऐन आएपनि संचालनमा रहेका कम्पनीहरुलाई कसरी मान्यता दिने अन्योल देखिएको छ । ऐनले यसअघि संचालनमा रहेका कमोडिटीलाई सम्बोधन नगरेपछि उनीहरुले संचालन

सेयरको भित्री कारोबारको अनुसन्धानमा राष्ट्र बैंक र धितोपत्र बोर्डले सहकार्य गर्ने

काठमाडौं । धितोपत्र (सेयर) को भित्री कारोबारको अनुसन्धानमा नेपाल राष्ट्र बैंक र धितोपत्र बोर्डले सहकार्य गर्ने भएका छन् । बैंकिङ क्षेत्रको नियामक निकाय नेपाल राष्ट्र बैंक र पुँजी बजारको नियामक

कमोडिटीज एक्सचेन्जका लगानीकर्ताले ५ वर्षसम्म सेयर बेच्न नपाउने

काठमाडौं । कमोडिटीज एक्सचेन्जका लगानीकर्ताले लगानी गरेको ५ वर्षसम्म सेयर बिक्री गर्न नपाउने भएका छन् । धितोपत्र बोर्डले वस्तु विनिमय बजार सम्बन्धी नियमावलीमा लगानीकर्ताले ५ वर्षसम्म सेयर बिक्री गर्न नपाउने

कारोबार रकम र नेप्से परिसूचक दुबै घट्यो

काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ८.९७ अंकले घटेको छ । नेप्से ०.६० प्रतिशतले घट्दा १४८४ .४५ विन्दुमा झरेको छ । नेप्सकाअनुसार आज १ सय

फुटपाथका झोला व्यापारीले किने ३ करोडको कचौरा, कसरी बने सेयरबाट खर्बपति ?

काठमाडौं । चीनका लियु यिकियान कुनै सयम सडकमा झोलाको व्यापार गर्ने खुद्रा व्यापारी थिए । आज उनको हैसियत फेरिएको छ । उनी अहिले करीब ३ करोड रुपैयाँ भन्दा बढी मुल्य

राष्ट्रपतिबाट वस्तु विनिमय बजार सम्बन्धी विधेयक प्रमाणिकरण

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले वस्तु विनिमय बजार सम्बन्धी विधेयक २०७४ लाई प्रमाणिकरण गरेकी छन् । व्यवस्थापिका संसद्ले पारित गरेको विधेयकलाई राष्ट्रपतिले प्रमाणिकरण गरेकी हुन् ।  राष्ट्रपतिबाट विधेयक प्रमाणिकरण भएपछि