‘नेप्से-३० इन्डेक्स’ प्रकाशनको अन्तिम तयारी: ८ वाणिज्य बैंक,

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्से प्रस्तावित ‘नेप्से-३०’ इन्डेक्स प्रकाशनको अन्तिम चरणमा पुगेको छ । असार २० गते बसेको नेप्से सञ्चालक समितिको बैठकले ‘नेप्से-३०’ को आन्तरिक परीक्षण गर्ने निणर्य गरेको

सेयर बजार राताम्मे, २०१ कम्पनीको सेयर मूल्य घट्यो

काठमाडौं । सेयर बजार राताम्मे बनेको छ । बजार मापन गर्ने सूचक ३१.८० अंकले घटेर परिसूचक २०४५.४४ बिन्दुमा रोकिएको छ । कारोबारमा २७८ कम्पनीको ५६ लाख ३ हजार १७९ कित्ता

दोस्रो दिन बढ्यो घोराही सिमेन्टको सेयर मूल्य

काठमाडौं । कारोबार सुरु भएको पहिलो दिन नै नकारात्मक सर्किट लागेको घोराही सिमेन्टको सेयर मूल्यमा दोस्रो दिन बढेको छ । सेयर कारोबार सुरु भएकै दिन आइतबार ९.९९ प्रतिशत अर्थात् ५६.५

नेप्से ३ अंकले घट्दा ६८ कम्पनीका लगानीकर्ताले कमाए, थ्रीस्टार र अप्पर स्याङ्गेमा सकारात्मक सर्किट

काठमाडौं । सेयर बजार परिसूचक नेप्से सोमबार ३ अंकले घटेको छ । तीन कारोबार दिन लगातार बढेको नेप्से आज सामान्य घटेको हो । नेप्से बुधबार ४१.०६, बिहीबार ५.१३ र आइतबार

भगवती हाइड्रोपावरले सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने, प्रतिकित्ता कति ?

काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेण्ट कम्पनीले सर्वसाधारणलाई साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले अंकित मूल्यमा १६ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ११६ रुपैयाँ दरले आईपीओ निष्कासन गर्न लागेको

सोनापुर मिनरल्स एन्ड आयलको आईपीओ निष्कासन

काठमाडौं । सोनापुर मिनरल्स एन्ड आयलले प्रिमियम मूल्यमा साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ । कम्पनीले उद्योग प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका आईपीओ निष्कासन गरेको हो ।

सेयर बजार १४ अंकले बढ्यो

काठमाडौं । सेयर बजार परिसूचक नेप्से आइतबार १४ अंकले बढेको छ । वित्त, उत्पादन, लघुवित्त र अन्यबाहेकका सबै उपसमूह उकालो लागेपछि समग्र बजार परिसूचक १४.८१ अंकले बढेर २०८०.८६ अंकमा उक्लिएको

घोराही सिमेन्टको सेयरमा पहिलो दिन नै नकारात्मक सर्किट

काठमाडौं । कारोबार सुरु भएको पहिलो दिन नै घोराही सिमेन्ट कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयर कारोबार सुरु भएकै दिन आज ९.९९ प्रतिशत अर्थात् ५६.५ रुपैयाँ

पहिलो दिन नै घट्यो घोराही सिमेन्टको सेयर मूल्य

काठमाडौं । कारोबार सुरु भएको पहिलो दिन नै घोराही सिमेन्ट कम्पनीको सेयर मूल्य घटेको छ । कम्पनीको सेयर कारोबार आजबाट सुरु भएको हो । यो समाचार तयार पार्दासम्म कम्पनीको सेयर

चिरख्वा हाइड्रोपावरको आईपीओ निष्कासन

काठमाडौं । चिरख्वा हाइड्रोपावर कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साधारण सेयर निष्कासन गरेको छ ।