कित्ता माहात्म्य

किता अर्थात् कुनै कम्पनीको शेयर पुँजीको सानो इकाई । लगानी वा कारोवार दुवैको लागि अपरिहार्य । जसरी राज्य सत्तामा कब्जा जमाउन भोटको आवश्यक पर्छ, कम्पनीको सत्तामा कब्जा जमाउन वा सत्तामा

सेयर लगानीकर्ताले भने- आत्महत्या गरौं कि केही बोल्नुहुन्छ प्रधानमन्त्रीज्यू ?

काठमाडौं । लगातार सेयर बजार घटेपछि लगानीकर्ताहरु अत्तालिएका छन् । इन्भेष्टर फोरमका उपाध्यक्ष छोटेलाल रौनियारले अब आत्माहत्या गर्न मात्रै बाँकी रहेको बताएका छन् । ‘मार्जिन कल आउने बेला भयो, अब

सेयर बजार बढाउन दर्जन माग राख्दै इन्भेष्टर फोरमको घोषणा- पूरा नभए आन्दोलन गर्छौ

काठमाडौं । सेयर लगानी गर्नेहरुको संगठन नेपाल इन्भेष्टर्स फोरमले सेयर बजार बढाउन दर्जन बढी माग राखेको छ । जिम्मेवार निकायमा बसेकाहरुको गलत बुझाइका कारण १५ लाख लगानीकर्ताहरु आतंकित भएको निष्कर्श

अर्थमन्त्री खतिवडाको त्यो अभिव्यक्ति, जसले २२ दिनमै लगानीकर्ताको २ खर्ब रुपैयाँ गुम्यो

काठमाडौं । २०६५ सालमा तत्कालिन अर्थमन्त्री डा. बाबुराम भट्टराईले सेयर बजारलाई जुवाघर बनाउन नहुँने अभिव्यक्ति दिए । तर, यसलाई लगानीकर्ताले अर्थमन्त्रीले सेयर बजारलाई जुवाघर भनेको भन्ने अर्थमा बुझे । त्यसको

सेयर बजारमा गरिने लगानी उत्पादनशिल हो : पूर्वअर्थमन्त्री डा महत

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री डा रामशरण महतले सरकारको नीति स्पष्ट नहुँदा सेयर बजार घटेको बताएका छन् । ‘ओली सरकार आएपछि नेप्से परिसूचक २ सय अंकभन्दा बढीले घटिसक्यो’,महतले

ग्लोबल आइएमई बैंकले मन्थलीमा गर्यो वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं । ग्लोबल आइएमई बैंकले मन्थली बजारको सहिद स्मृति बहुमूखी क्याम्पसमा “वित्तीय साक्षरता कार्यक्रम” संचालन गरेको छ । उक्त कार्यक्रममा ग्लोबल आइएमई बैंकका “तालिम तथा बैंकिङ्ग बिज्ञ” पुर्णमान नापितले मन्थली

तरलता रित्तिएपछि बैंकहरुले नयाँ ऋण दिन छाडे

काठमाडौं । पछिल्लो ५/६ हप्तादेखि बैंकहरुले ऋण दिन छाडेका छन् । लगानी योग्य पुँजी (तरलता) को चरम अभाव भएपछि बैंकहरुले नयाँ ऋण दिन बन्द गरेका हुन् । ‘फागून महिना लागेपछि

साढे १० अंकले घट्दा नेप्से राताम्मे

काठमाडौं । नेपाल स्टोक एक्सेन्ज (नेप्से) परिसुचक १०.६३ अंकले घटेको छ । नेप्से ०.८६ प्रतिशतले घट्दा १२२०.४४ अंकमा अडेको हो । नेप्सेका अनुसार बिहीबार १ सय ५८ कम्पनीका १० लाख

रद्द भएका आवेदन स्वीकार गरिने, रसुवागढीको सेयर भर्नेलाई न्यूनतम ७० कित्ता दिने तयारी

काठमाडौं । रसुवागढी जलविद्युत् कम्पनीको सिमित आइपीओमा आवेदन दिने केही आवेदकको आवेदन रद्द भएका कारण शेयर बाँडफाँड प्रक्रिया लम्बिएको छ । कम्पनीकाअनुसार केही आवेदनमा डिम्याट खाता प्रस्ट नभएको, खाता नम्बर

पूराना लगानीकर्ता भन्छन्ः सेयर थप्ने यो गज्जब अबसर हो

काठमाडौं । २०६२ सालतिर २ सय कित्ता सेयर किनेर सेयर बजारमा पाइला चाहेका राजु आचार्य सेयर बजार घटे पनि बिचलित भएका छैनन् । उनले सिद्धार्थ बैंकको सेयर प्रतिकित्ता ६ सय