ओम डेभलपमेन्ट बैंक र एनबिआई बीच सम्झौता

काठमाडौ । ओम डेभलपमेन्ट बैंक र नेशनल बैंकिङ इन्स्टिच्यूट (एनबिआई) बीच एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत बिश्व मोहन अधिकारी तथा एनबिआईका प्रमुख कार्यकारी

एन आई सी एशिया बैंकको नयाँ शाखा सिरहाको नरहामा

काठमाडौ । एन आई सी एशिया बैंकले सिराहाको नरहा गाउँपालिकामा नयाँ शाखा स्थापना गरी कारोवार शुभारम्भ गरेको छ । उक्त कार्यालयको नरहा गाउँपालिकाका अध्यक्ष रामशरण यादबले उदघाटन गरेका हुन ।

सेञ्चुरी बैंकको नयां शाखा अछामको चौरपाटीमा

काठमाडौ । सेञ्चुरी कमर्सियल बैंकले अछाम जिल्लाको चौरपाटी गाउँपालिकामा न्याँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । उक्त शाखा कार्यालयको उद्घाटन सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर

ताप्लेजुङको फुङ्गलिङ्ग नगरपालिकामा प्रभु बैंकको नयाँ शाखा

काठमाडौं । प्रभु बैंकले आप्mनो शाखा सञ्जाल विस्तार गर्ने क्रममा ताप्लेजुङ्ग जिल्लाको फुङ्गलिङ्ग नगरपालिका वडा नं. ४ मा नयाँ शाखा कार्यालय खोली सञ्चालनमा ल्याएको छ । बैंकको फुङलिङ्ग शाखा कार्यालयको

कामना सेवा विकास बैंक र ग्रान्डि हस्पिटलबीच विशेष छुट सम्वन्धि सम्झौता

काठमाडौ । कामना सेवा विकास बैंक र ग्रान्डि इन्टरनेशनल हस्पिटलबीच विशेष छुट अादानप्रदान सम्वन्धि सम्झौता भएको छ । दुई पक्षबीच भएको सम्झौता अनुसार अब यस बैंकका प्रिपेड÷डेबिट कार्डका ग्राहकहरुले ग्रान्डि

अझै ४२ स्थानीय तहमा पुगेनन् बैंकका शाखा, कुन प्रदेशमा कति ?

काठमाडौं । मुलुकभरका कूल ४२ वटा स्थानीय तहमा अझै पनि बैंकका शाखा खुल्न सकेका छैनन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको सात महीनाको आर्थिक विवरणअनुसार ७५३ स्थानीय

बैंक तथा वित्तीय संस्थाकोे निक्षेप ८.७ % ले बढ्दा निजी क्षेत्रको कर्जा १४% ले बढ्यो

काठमाडौं । चालु आर्थिक वर्षको सात महिनामा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ८.७ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ६.८ प्रतिशतले बढेको थियो । वार्षिक

सिरहाको गोलबजारमा एन आई सी एशिया बैंकको नयाँ शाखा

काठमाडौ । एन आई सी एशिया बैंकले सिरहाको गोलबजार नगरपालिकामा नयाँ शाखा विस्तार गरेको छ । उक्त शाखाको गोलबजार नगरपालिकाका नगर प्रमुख देवनाथ शाहले एक समारोहकाबीच समुद्घाटन गरेका हुन ।

ग्लोबल आइएमई बैंकले दियो चालक र परिचालकलाई ५०० थान पोशाक

काठमाडौ । ग्लोबल आइएमई बैंकले प्रदेश नं. १ ट्राफिक प्रहरी कार्यालयसँगको सहकार्यमा उक्त प्रदेशका सार्वजनिक सवारी साधनका चालक तथा परिचालकलाई सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ५०० थान पोशाक वितरण गरेको

एशियन लाईफ इन्स्योरेन्स र गण्डकी विकास बैंकबीच सम्झौता

काठमाडौ । एशियन लाईफ ईन्स्योरेन्स कम्पनी र गण्डकी विकास बैंकबीच “जीवन बीमा सेवा“ सम्बन्धी संझौतापत्रमा हस्ताक्षर भएको छ । उक्त संझौतापत्रमा एशियन लाईफ ईन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेश