चाबहिलमा खुल्यो महालक्ष्मी विकास बैंकको शाखा

काठमाडौ । महालक्ष्मी विकास बैंकले आकाठमाडौँ महानगरपालिकाको चाबहिलमा नयाँ शाखा कार्यालयको औपचारिक उदघाटन गरी कारोवार शुरु गरेको छ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भुवन कडेलले उदघाटन गरेको उक्त कार्यक्रममा

चन्द्रगढी र उर्लाबारीमा प्रभु बैंकका शाखा सञ्चालनमा

काठमाडौ । प्रभु बैंकले झापा जिल्लाको चन्द्रगढी नगरपालिका र मोरङ्ग जिल्लाको उर्लाबारी नगरपालिकामा एकैसाथ नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ । झापा जिल्लास्थित चन्द्रगढी नगरपालिका वडा नं. ७ स्थित चन्द्रगढी

स्टक डिलरका लागि कोषले थाल्यो सेयर किन्न, अब के हुन्छ बजार ?

काठमाडौं । नागरिक लगानी कोषले सानो सानो बचत परिचालन गर्ने, लगानी विस्तार गर्न सघाउ पुर्याउने, पुँजी बजारको विकासका लागि काम गर्ने गरेको कोषको कार्यकारी निर्देशक रमण नेपालले बताए । कोषको

तिनाउ र मिसन डेभलपमेन्ट बैंक गाभिने, कसलाई के भूमिका ?

काठमाडौं । तिनाउ विकास र मिसन डेभलपमेन्ट बैंक आपसमा गाभ्ने तथा गाभिने (मर्ज) को लागि सम्झौता भएको छ । दुई बैंकबीच मर्जका लागि प्रारम्भिक सम्झौता (एमओयु)मा हस्ताक्षर भएको छ ।

बैंकले जथाभाबी लगानी गरे नियमन गर्न छुट्टै कानून बन्छः अर्थमन्त्री डा. खतिवडा

काठमाडौंः अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले बैंक तथा वित्तिय संस्थाहरुलाई नियमन गर्न छुट्टै कानून बनाउने तयारी गरेको बताएका छन । काठमाडौंको नयाँ बानेश्वरमा नागरिक लगानी कोषको कार्यालय भवन शिलान्यास कार्यक्रममा

राष्ट्र बैंकले आज १३ अर्बको ट्रेजरी बिल बिक्री गर्दै

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज १३ अर्ब ७९ करोड ११ लाख २५ हजार रुपैयाँ बराबरको टे«जरी बिल बिक्री गर्ने भएको छ । बैंकले आज एक सूचनामार्फत उक्त परिमाणको टे«जरी

ग्लोबल आइएमई बैंकले हाथवे फाइनान्स कम्पनी एक्विजिशन गर्ने

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र हाथथे फाइनान्सबीच एक्विजिशन हुने भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था अझ सुदृढ गराउन लिएको मर्जर तथा एक्विजिशन नीतिलाई आत्मसात

ओम डेभलपमेन्ट बैंक र एनबिआई बीच सम्झौता

काठमाडौ । ओम डेभलपमेन्ट बैंक र नेशनल बैंकिङ इन्स्टिच्यूट (एनबिआई) बीच एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत बिश्व मोहन अधिकारी तथा एनबिआईका प्रमुख कार्यकारी

एन आई सी एशिया बैंकको नयाँ शाखा सिरहाको नरहामा

काठमाडौ । एन आई सी एशिया बैंकले सिराहाको नरहा गाउँपालिकामा नयाँ शाखा स्थापना गरी कारोवार शुभारम्भ गरेको छ । उक्त कार्यालयको नरहा गाउँपालिकाका अध्यक्ष रामशरण यादबले उदघाटन गरेका हुन ।

सेञ्चुरी बैंकको नयां शाखा अछामको चौरपाटीमा

काठमाडौ । सेञ्चुरी कमर्सियल बैंकले अछाम जिल्लाको चौरपाटी गाउँपालिकामा न्याँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । उक्त शाखा कार्यालयको उद्घाटन सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर