सिरहाको गोलबजारमा एन आई सी एशिया बैंकको नयाँ शाखा

क्लिकमान्डु २०७५ फागुन ३० गते १८:४७ मा प्रकाशित

काठमाडौ । एन आई सी एशिया बैंकले सिरहाको गोलबजार नगरपालिकामा नयाँ शाखा विस्तार गरेको छ ।

उक्त शाखाको गोलबजार नगरपालिकाका नगर प्रमुख देवनाथ शाहले एक समारोहकाबीच समुद्घाटन गरेका हुन ।
बैंकले हाल मुलुकभर २७७ शाखा कार्यालयहरु, २८९ एटिएम, ३८ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स