सिरहाको गोलबजारमा एन आई सी एशिया बैंकको नयाँ शाखा



काठमाडौ । एन आई सी एशिया बैंकले सिरहाको गोलबजार नगरपालिकामा नयाँ शाखा विस्तार गरेको छ ।

उक्त शाखाको गोलबजार नगरपालिकाका नगर प्रमुख देवनाथ शाहले एक समारोहकाबीच समुद्घाटन गरेका हुन ।
बैंकले हाल मुलुकभर २७७ शाखा कार्यालयहरु, २८९ एटिएम, ३८ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।


क्लिकमान्डु