कुमारी बैंक र हेरिटेज होटेल प्राइभेट लिमिटेडबीच सहकार्य

काठमाडौं । कुमारी बैंक लिमिटेड र हेरिटेज होटेल प्राइभेट लिमिटेडबीच होटलका विशेष सेवाहरुमा कुमारी बैंकका डेबिट÷क्रेडिट कार्डवाहकहरुलाई विशेष छुटको प्रावधान सम्बन्धी सम्झौता भएको छ । जिन्दगीको निरन्तर भागदौडमा थकित तन

भावुक हुँदै गभर्नर नेपालले मागे बैंकरसँग बिदाई, बैंकरले भने- तपाईको कार्यकाल पूर्ण सफल

काठमाडौं । राष्ट्र बैंकका गभर्नर चिरन्जिवी नेपालले बैंक तथा वित्तीय क्षेत्रका प्रमुख कार्यकारी अधिकृतहरुसँग बिदाई भेट गरेका छन् । कार्यकाल सकिन २ दिन अगाडि राष्ट्र बैंकमा बोलाएर गभर्नर नेपालले नेपाल

ऋणीसँग कमिशन नलिन शाखाहरुलाई एभरेष्ट बैंकको निर्देशन, लिएको शुल्क फिर्ता हुन्छ कि हुँदैन ?

काठमाडौं । चौतर्फी विरोध र राष्ट्र बैंकको निर्देशनपछि एभरेष्ट बैंकले ऋणीसँग कमिशन नलिन सबै शाखाहरुलाई निर्देशन दिएको छ । बैंकले आइतबार आन्तरिक परिपत्र जारी गर्दै ऋणीसँग कमिशन नलिन प्रदेश कार्यालयमार्फत

ब्याजदर शुन्यमा झार्ने अमेरिकी फेडरल रिजर्भ बैंकको घोषणा

कोरोना भाइरसका कारण प्रभावित अर्थतन्त्रलाई बचाउनका लागि विश्वभरका केन्द्रीय बैंकले अग्रसरता देखाएका छन् । जसमा अमेरिकाको फेडरल रिजर्भ बैंक (फेड)ले बेञ्चमार्क ब्याजदर ० देखि ०.२५ प्रतिशतमा झारेको छ । यो

गभर्नर नियुक्तिमा राजनीतिकरण हुनथाल्यो, सिफारिस समिति औपचारिकता मात्रैः संस्थापक गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकका संस्थापक गभर्नर हिमालयन शमशेर जबराले पछिल्लो समय गभर्नर नियुक्तिमा चरम राजनीतिकरण हुन थालेको बताएका छन् । आइतबार राजधानीमा आयोजित बैंकिङ क्षेत्रको वर्तमान अवस्था तथा राष्ट्र

गभर्नर डा. चिरञ्जीबी नेपालको कार्यकाल समीक्षाः कठिन परिस्थितिमा पनि ऐतिहासिक काम

कठमाडौं ।  नेपाल राष्ट्र बैंकको गभर्नरबाट अवकास हुन लागेका डा. चिरन्जिवी नेपालको कार्यकालको सुरुवात अन्त्यमा एउटा संयोग जुरेको छ । २०७१ साल चैतमा उनी गभर्नर भए । त्यसको एक महिनापछि

सिटिजन्स बैंकले दियो सडक आश्रित मानव मुक्त (सम्मान) अभियानलाई सहयोग

काठमाडौं । सिटिजन्स बैंकले दियो सडक आश्रित मानव मुक्त ९सम्मान० अभियानलाई सहयोग गरेको छ । बैंकले १ लाख रुपैयाँ सहयोग उपलब्ध गराएको होे । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका

क्लिकमाण्डू प्रभावः ऋणीसँग अतिरिक्त शूल्क नलिन एभरेष्ट बैंकलाई राष्ट्र बैंकको निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले ऋणीसँग कुनैपनि अतिरिक्त शूल्क नलिन निर्देशन दिएको छ । राष्ट्र बैंकले बिहीबार एभरेष्ट बैंकको व्यवस्थापनका उच्च अधिकारीलाई ऋणीसँग अतिरिक्त शूल्क लिने काम तत्कालै बन्द गर्न

महालक्ष्मीविकास बैंकले महानगरीय प्रहरी अपराध महाशाखामा राख्यो पी४ एलईडी बोर्ड

काठमाडौं । महालक्ष्मीविकास बैंकले आइतबार महानगरीय प्रहरी अपराधमहाशाखा टेकुमा पी४ एलईडी सूचनाबोर्ड जडान गरेको छ । उक्तउपकरण एक कार्यव्रmमबीच बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले महानगरीय प्रहरी अपराध महाशाखाका प्रहरी

एनआइसी एशिया बैंकका ग्राहकलाई अकामा होटलमा २० प्रतिशत छुट

काठमाडौं । एनआइसी एशिया बैंकका ग्राहकले काठमाडौं धुम्बाराहीस्थित अकामा होटलको सेवा शुल्कमा २० प्रतिशत छुट पाउने भएका छन् । सोसम्बन्धी समझदारीपत्रमा बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी र