कामू गभर्नरको जिम्मेवारी चिन्तामणि शिवाकोटीलाई

काठमाडौं । सरकारले कामू गभर्नरको जिम्मेवारी चिन्तामणि शिवाकोटीलाई दिएको छ । बुधबारदेखि गभर्नर डा. चिरञ्जीवी नेपालको कार्यकाल सकिएपछि अर्थमन्त्रालयले शिवाकोटीलाई कामू गभर्नरको जिम्मेवारी दिएको हो । गभर्नर नियुक्ती एक महिना

दबाबसामू नझुकी लडिरहेँ, राष्ट्र बैंकको स्वायत्तता जोगाएँ: गभर्नर डा. चिरञ्जीबी नेपाल

राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबी नेपाल आफ्नो ५ वर्षे कार्यकाल पूरा गरेर भोलिदेखि बिदा हुँदैछन् । भूकम्प पीडितलाई राहत, चुक्ता पुँजी वृद्धि, बिग मर्जरको माहोल, वित्तीय पहुँच र साक्षरतामाा छलाङ,

जाँदाजाँदै गभर्नर नेपालले भने- नोटमा हस्ताक्षर गर्छु भन्ने सोचेकै थिइन

काठमाडाैं । राष्ट्र बैंकमा गभर्नरका रुपमा ५ वर्षे कार्यकाल सकेर बिदा हुँदै गर्दा चिरञ्जीवी नेपालसँग कुरा गर्न उनकै निवासमा पुग्दा प्याक गरिएका ७ वटा सुटकेस लहरै राखिएका थिए । तस्बिर र

डा. चिरञ्जीबी नेपाललाई बैंकिङ क्षेत्रले चाहेर पनि भूल्न सक्दैनः बैंकर्स संघका अध्यक्ष भुवन दाहाल

राष्ट्र बैंकको तथ्यांक हेर्दा मुलुकमा वित्तीय पहुँच ६१ प्रतिशतमा पुगेको छ । यो ५ वर्षमा भएको राम्रो प्रगति हो । बैंकमा खाता खोल्नेको संख्या ३ करोड ११ लाख पुगेको छ

मेगा बैंकबाट धरानमा महिला उद्यमीलाई प्रशिक्षण

काठमाडौं। मेगा बैंक नेपाल लिमिटेडले धरानमा महिला उद्यमीहरुलाई वित्तीय साक्षरता तथा ब्याज अनुदान महिला उद्यमशिल कर्जा सम्बन्धी प्रशिक्षण कार्यक्रम गरेको छ । साना तथा मझौला उद्यमी महासंघसँग आबद्ध महिला उद्यमीहरुलाई

यस्तो छ डेपुटी गभर्नर शिवराज श्रेष्ठमाथिको छानविन प्रतिवेदन (पूर्णपाठ)

काठमाडौं । पदीय आचरणभन्दा बाहिर गएर आर्थिक अनियमितता गरेको आरोपमा छानविन गरेर सरकारले राष्ट्र बैंकक डेपुटी गभर्नर शिवराज श्रेष्ठलाई सफाइ दिइसकेको छ । राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठलाई सरकारको

ऋण उठाउन आक्रामक बन्दै राष्ट्रिय वाणिज्य बैंक, २२ करोड ऋण नतिर्नेमाथि ३५ दिने सूचना

काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले विगतमा ऋण लिएर तिर्न अटेर गरिरहेका व्यवसायी तथा निजी कर्जा लिएकालाई धमाधम कारवाही शुरु गरेको छ । बैंकले मंगलबार एक सूचना प्रकाशित गरी

एभरेष्ट बैंकद्धारा टिच फर नेपाललाई सात लाख सहयोग

काठमाडौं । एभरेष्ट बैंकले टिच फर नेपाललाई सात लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । बैंकले आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गत टीच फर नेपाललाई विपन्न वर्गलाई शिक्षा प्रदान गर्न सो

एनआईसी एशिया बैंकका ग्राहकलाई ह्यात रिजेन्सीमा १५ प्रतिशत छुट

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकले काठमाडौंस्थित ह्यात रिजेन्सी होटलका विभिन्न सेवाहरूमा १५ प्रतिशतसम्म छुट पाउने छन् । छुटको सम्बन्धमा एनआईसी एशिया बैंक र होटलबीच सम्झौता भएको छ । यो

सिटिजन्स बैंकद्वारा आसमानलाई आर्थिक सहयोग प्रदान

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आसमान नामक गैर सरकारी संस्थालाई आर्थिक सहयोग प्रदान गरेको छ । बैंकको केन्द्रिय कार्यालय नारायणहिटी पथमा आयोजित एक कार्यक्रम बिच एक लाखको चेक आसमानलाई