महालक्ष्मीविकास बैंकले महानगरीय प्रहरी अपराध महाशाखामा राख्यो पी४ एलईडी बोर्ड



काठमाडौं । महालक्ष्मीविकास बैंकले आइतबार महानगरीय प्रहरी अपराधमहाशाखा टेकुमा पी४ एलईडी सूचनाबोर्ड जडान गरेको छ ।

उक्तउपकरण एक कार्यव्रmमबीच बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले महानगरीय प्रहरी अपराध महाशाखाका प्रहरी बरिष्ठ उपरिक्षक सहकुल थापालाई हस्तान्तरण गरे ।

महानगरीय प्रहरी अपराध महाशाखा टेकुहुँदै आवतजावत गर्ने सर्वसाधारणलाई विभिन्न प्रहरी सूचना तथा प्रहरी गतिविधि सम्प्रेषण गरी आपराधिक क्रियाकलाप न्यूनीकरण गर्न सहयोग गर्ने उद्देश्यसहित बैंकले उक्त उपकरण जडान गरेको हो ।

देशका १०२ वटा शाखाबाट बंैकिङ सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकले आगामी दिनमा संगठनसँग समन्वय गरी अपराध नियन्त्रणसँग सम्बन्धित


क्लिकमान्डु