नेपाली कम्पनीले दूरसंचार पूर्वाधार बनाउन नपाउने गरी नियमावली
काठमाडौं । सरकारले दूरसञ्चार पूर्वाधार निर्माण गर्न स्वदेशी कम्पनीलाई रोक्ने र विदेशी कम्पनी भित्र्याउने गरी कानून बनाउन थालेको छ । नेपाली कम्पनी वा व्यक्तिले स्वदेशमै दूरसञ्चार पूर्वाधार निर्माण गर्न रोक