अनिल शाहले भनेः म जस्तो होइन, नारायणदास जस्तो

काठमाडौं । नेपाल बैकर्स संघका अध्यक्ष अनिल शाहले प्राइम बैंकको इफिसेन्सीबाट अरु बैंकर्सले सिक्नुपर्ने बताएका छन् । आफू धेरै ठाँउमा बोल्दै हिड्ने तर प्राइमका प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धर काम

‘चिनापर्ची गर्नुपर्ने, गरिएन, गल्ती भयो सर…’

‘घर बनाइसक्न लाग्नु भएछ !’ टाइ सुट लगाएका एक बुज्रुकले सोधे । ‘हजुर सर ! पालमा कति बस्नु ? नक्सा पनि आयो, पहिलो किस्ता पैसा पनि पाइयो, घर बनाइदिने मान्छे

सात वर्षभित्र १७ हजार मेगावाट विद्युत् उत्पादन हुन्छ : ऊर्जामन्त्री शर्मा

लुम्बिनी । ऊर्जामन्त्री जनार्दन शर्माले सात वर्षभित्र १७ हजार मेगावाट विद्युत् उत्पादन गर्ने सरकारको लक्ष्य रहेको बताएका छन् । सिद्धार्थ उद्योग वाणिज्य सङ्घले आज भैरहवामा आयोजना गरेको स्वागत, सम्मान तथा

निर्वाचनको कारण देखाउँदै जेठ १५ मा बजेट ल्याउन निर्वाचन आयोगले रोक्यो

काठमाडौं । दुई चरणमा निर्वाचन गर्ने भए जेठ १५ मा बजेट ल्याउन नमिल्ने निर्वाचन आयोगले बताएको छ । आयोगले शनिवार विज्ञप्ती जारी गर्दै निर्वाचनको अवधीमा सरकारले नयाँ नीति तथा कार्यक्रम

गुगलको सिइओ पिचाईले एकै बर्षमा कमाए २६ अर्ब ३७ करोड रुपैयाँ

काठमाडौं । गुगलको प्रमुख कार्यकारी अधिकृत सुन्दर पिचाईको तलब भत्ता सन् २०१५ को तुलनामा २०१६मा झण्डै डबल भएको छ । यस अबधिमा उनले थुप्रै नयाँ प्रोजेक्ट ल्याउन सफल भएको कम्पनीले

महानगर र उपमहानगरमा आजदेखि डिजिटल टेलिभिजन प्रविधि लागु

काठमाडौं । सरकारले वैशाख १६ गतेदेखि महानगरपालिका तथा उपमहानगरपालिका भित्र डिजिटल टेलिभिजन प्रविधि अपनाउन सबैलाई अनुरोध गरेको छ । सूचना तथा संचार मन्त्रालयले वैशाख १६ गतेदेखि काठमाडौं, ललितपुर र पोखरा महानगरपालिका

एमालेको घोषणापत्रः वृद्धभत्ता मासिक ५ हजार पुर्याउने

काठमाडौं । नेकपा एमालेले वृद्धभत्ता बढाएर मासिक ५ हजार रुपैयाँ पुर्याउने चुनावी घोषणापत्र तयार पारेको छ । आइतबार दिउसो ३ बजे सार्वजानिक हुने स्थानीय तहको चुनावका लागि तयार पारिएको घोषणापत्रमा

साझाको पुनरागमनसँगै यस्तो क्रान्ति भयो काठमाडौंको सार्बजनिक यातायात

काठमाडौं । अस्तव्यस्त बन्दै गएको काठमाडौं उपत्यकाको सार्वजनिक यातायात सुधार देखिन थालेको छ । उपत्यककामा साझा यातायातको प्रवेशसँगै निजी क्षेत्रका गाडीहरुले सुविधासम्पन ठूला गाडी भित्र्याउने क्रम बढेपछि उपत्यकाको सार्वजनिक यातायात

पैसा कमाउन अब खाडी जानु पर्दैन: गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरन्जिवी नेपालले पैसा कमाउनको लागि अब खाडी जान नपर्ने बताएका छन् । काठमाडौंमा आज (शुक्रबार) देखि सुरु भएको बैकिङ एक्स्पोको उद्घाटन गर्दै गभर्नर नेपालले

पाऊँको भाउः सय रुपैयाँको लगानीबाट मासिक ४० हजार कमाई

काठमाडौं । स्कूल र कलेज पढ्ने छात्राहरुको लोकप्रीय खानेकुरा हो, पाऊँ। अमिलो र पिरो पाऊँ खादै जिब्रो पड्काउनुको मजा नै बेग्लै हुन्छ । गर्मीको बेलामा त झन् पाऊँको नाम लिने