पहिलो पटक काठमाडौंबाट कुवेतको सीधा उडान, भाडा कति

काठमाडौं । कुवेतको निजी स्वामित्वमा रहेको वातानिया एयरवेजले मंसिर २० बुधवारदेखि कुवेत–काठमाडौं उडान सुरु गरेको छ । कुवेतबाट पहिलो पटक नेपालामा सीधा उडान सुरु भएको हो । एयरवेजले एयरबस ३२०

चुनाबका दिन उडेनन् जहाज, यस्तो देखियो बिमानस्थल (फोटो फिचर)

काठमाडौं । दोस्रो चरणमा हुन लागेको प्रदेश र प्रतिनिधिसभा चुनावका दिन आन्तरिक उडान प्रभावित भएका छन् । काठमाडौंबाट दैनिक ३ सय आन्तरिक उडान र अवतरण हुने गरेमा चुनावको दिन विमानस्थल

एक अर्ब लागतमा मध्यपहाडी लोकमार्गको दिक्तेल-चखेवा सडक कालोपत्रेको काम तीव्र

खोटाङ । मध्यपहाडी लोकमार्गमा पर्ने खोटाङको दिक्तेल-चखेवा सडक कालोपत्रेको काम तीव्रगतिमा अगाडि बढाइएको छ । ३ वर्षभित्र सम्पन्न गर्नुपर्ने सम्झौताका साथ कालोपत्रेको काम थालिएको र सडक फराकिलो पार्ने, ग्याभियन वाल

अब छोरी जन्मिने बित्तिकै बैंकमा रकम र जीवन बीमा

बुटवल । समाजमा छोरीप्रतिको नकारात्मक धारणा परिवर्तन गर्न र महिला तथा लैंगिक हिंसा कम गर्न रुपन्देहीका ग्रामीण क्षेत्रका पिछडिएका गाउँपालिकाका जनप्रतिनिधिले उदाहरणीय कामको थालनी गरेका छन् । जनप्रतिनिधिले गाउँपालिकाको पहिलो

चुनाबको मुखमा अस्थिर उपभोक्ता बजार, प्याज केही सस्तिदा आकाशियो गेलभेडा

काठमाडौं । केही दिनअघिसम्म असाध्यै बढेको प्याजको मूल्यमा केही कमी आउन नपाउँदै फेरि गोलभेडाको मूल्य आकाशिएको छ । कालिमाटी फलफूल तथा तरकारी बजार बिकास समितिको तथ्याङक अनुसार ११ प्रतिशतले प्याजको

४५ अर्ब खर्चेर ६ हजार ५ सय किलोमिटर प्रसारण लाइन बनाइदै

काठमाडौं । राष्ट्रिय योजना आयोगले विद्युत् सेवा नपुगेका मुलुकको करिब ४० प्रतिशत भन्दा बढी स्थानमा आगामी ५ वर्षभित्र उक्त सेवा पुर्याउने महत्वाकाक्षी लक्ष्य तय गरेको छ । राजधानी र सहरी

भोलि सबै अन्तर्राष्ट्रिय उडान हुने, विमानस्थल जान पर्यटक बस

काठमाडौ । दोस्रो चरणमा हुन लागेको प्रदेश र प्रतिनिधिसभा चुनावका दिन आन्तरिक उडान प्रभावित हुने भएको छ । काठमाडौंबाट हाल दैनिक ३ सय आन्तरिक उडान र अवतरण हुने गरेमा चुनावको

ललितपुर फाइनान्स र कुवेर मर्चेन्ट समस्याग्रस्तबाट मुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकले ललितपुर फाइनान्स र कुवेर मर्चेन्ट फाइनान्सलाई समस्याग्रस्तबाट मुक्त गरेको छ । राष्ट्र बैंकको संचालक समितिले दुईवटा फाइनान्सलाई समस्याग्रस्तबाट मुक्त गरेको सहायक प्रवक्ता राजेन्द्र पन्डितले जानकारी

गुणस्तरहिन सिमेन्ट उत्पादन गरेपछि अम्बे सिमेन्टको ‘एनएस’ चिन्न खारेज

काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले अम्बे सिमेन्ट प्रालि पर्सालाई दिएको गुणस्तर चिन्नको इजाजत रद्द गरेको छ । प्रालिले नेपाल गुणस्तर ४९ ले तोकेकोभन्दा फरक कच्चापदार्थको प्रयोग गरेर सिमेन्ट

चिरिबाबुले पुल्चोक-कुपन्डोल खण्डको फ्लाइओभर नेपाली कम्पनीलाई नै बनाउन दिने

काठमाडौं । ललितपुर महानगरपालिकाले पुल्चोक–कुपन्डोलखण्डमा निर्माण गर्ने भनिएको फ्लाईओभर नेपाली कम्पनीले बनाउने भएको छ । ललितपुर महानगरपालिकाले गठन गरेको विज्ञहरुको टोलीले दिएको सुझावका आधारमा फ्लाईओभरको जिम्मा नेपाली कम्पनीलाई दिन लागिएको