सिण्डिकेटवालापछि बढी भाडा लिने माथि कारवाही, सादा पोशाकमा

काठमाडौं । सार्बजनिक यातायातमा सिण्डिकेट अन्त्य गर्न आक्रामक रुपमा प्रस्तुत भएको सरकारले अब भाडाको विषयमा समेत प्रभावकारी कदम चाल्ने भएको छ । मनलाग्दी भाडा लिएर यात्रुलार्ई ठगी भइरहेको, छोटो दुरीमा

बैंकलाई बीमा एजेन्ट बनाउने क्रम बढ्दो, आमा समुह र क्लबहरुलाई पनि बनाउन पाइने

काठमाडौं । बीमा ब्यवसायलाई विस्तार गर्न कम्पनी र नियामकले बैकल्पिक वितरण प्रणालीलाई तिब्रता दिएका छन् । पछिल्लो समय संस्थागत अभिकर्ता बनाएर बीमाको बैकल्पिक वितरण प्रणाली प्रभावकारी बनाउदै लगिएको हो ।

यातायात व्यवसायीको बन्द फिर्ता

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले शुक्रबार गरेको देशब्यापी चक्काजाम शनिबारबाट हटाउने निर्णय गरेछ । व्यवसायीहरुले सार्वजनिक सूचना मार्फत चक्काजाम हटाउने निर्यणसँगै यातायात नियमित रुपमै संचालन भएका छन्। शुक्रबार

पक्राउ परेका यातायात व्यवसायीलाई ६ महिना जेल !

काठमाडौं । पक्राउ परेका सिण्डिकेट पक्षधर व्यवसायीलाई ६ महिनासम्म जेल सँजाय हुनसक्ने देखिएको छ । सरकारले हड्ताल निषेध गरेको क्षेत्रमा हड्ताल गरे ६ महिनासम्म जेल सँजाय र २ सय रुपैयाँ

रत्नपार्कदेखि नयाँ बसपार्कसम्म दिगो यातायात मात्रै

काठमाडौं । राजधानीको सबैभन्दा बढी यात्रुको चाप हुने रत्नपार्कदेखि नयाँ वसपार्कसम्म दिगो सार्वजानिक यातायात प्रालिका बस मात्रै सञ्चालन हुने भएका छन् । यातायात व्यवस्था विभागले शुक्रबार सो रुटमा चल्ने तर

यातायात समितिको बैंक खाता रोक्का, पदाधिकारीको सम्पत्ति छानविन गरिने

काठमाडौं । सिण्डिकेट गर्न पाउनुपर्छ भन्दै सार्वजानिक यातायात ठप्प पार्ने यातायात व्यवसायीको बैंक खाता रोक्का भएको छ । शुक्रबार गृहमन्त्री रामबहादुर थापा बादलको संयोकत्वमा गृह मन्त्रालयमा बसेको विभिन्न निकायका सरकारी

एउटा मात्रै गाडी हुने, सहकारी र फर्मलेले पनि रुट परमिट पाउने

काठमाडौं । यातायात ब्यवस्था विभागले एउटा मात्रै सार्बजनिक सवारी साधन हुने ब्यक्ति वा फर्मलाई पनि रुट परमिट दिने भएको छ । सिण्डिकेटको पक्षमा रहेका यातायात ब्यवसायी समितिले एउटा मात्रै गाडी

रत्नपार्क नयाँ बसपार्क चल्ने गाडीको रुट परमिट खारेज

काठमाडौं । यातायात ब्यवस्था विभागले सिण्डिकेटको पक्षमा लागेका यातायात ब्यवसायीको रुट परमिट खारेज गर्न सुरु गरेको छ । यो रुटमा २६ वटा माइक्रो संचालनमा रहेका थिए । विभागले आज (शुक्रबार)

प्रभु बैंकले सर्वसाधारणका लागि १ अर्ब रुपैयाँको ऋणपत्र निष्काशन गर्ने, कति पाइन्छ ब्याज ?

काठमाडौं । प्रभु बैंकले सर्वसाधारणले किन्न मिल्ने गरी १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ । व्यवसाय विस्तारका लागि पुँजी संकलन गर्ने उद्देश्यले ऋणपत्र निष्काशन गर्न लागिएको बैंकका

यातायात व्यवसायीको बन्दले बिरामी आमा भेट्न नपाएपछि…

काठमाडौं । आमा विरामी भएको खबर सुनेर आमालाई भेट्न सिन्धुपाल्चोकको गाडी चड्न काठमाडौंको पुरानो बसपार्कमा आएका उमेश आचार्यले बस पाएनन् । बस नपाएपछि आचार्य बिरामी आमालाई भेट्न नपाउँदा चिन्तित थिए