कोरानाका कारण विश्वभर गरिबी वृद्धिदर ३० वर्षयताकै उच्चः

काठमाडौं । कोभिड १९ महामारीका कारण विश्वव्यापीरुपमा बहुआयामिक गरिबी दर उच्च देखिएको छ । महामारीको प्रभावकै कारण विश्वभरका १० करोड मानिस अति गरिबीको चपेटामा पर्ने अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले

दीप बस्न्यातलाई थुनामा राख्नुको कारण तीन दिनभित्र पेश गर्न सर्वोच्चको आदेश

काठमाडाैं । सर्वोच्च अदालतले ललिता निवासको जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई थुनामा राख्नुको कारणसहित तीन दिनभित्र लिखित जवाफ पेश गर्न आदेश जारी गरेको छ ।

श्रमबजार धराशायी भएका बेला प्रतिव्यक्ति आम्दानी बढ्ने प्रक्षेपण कति यथार्थपरक ?

काठमाडौं । केन्द्रीय तथ्यांक विभागले चालू आर्थिक वर्ष २०७७/७८ मा प्रतिव्यक्ति कुल ग्राहस्थ उत्पादन १ हजार १९१ अमेरिकी डलर बराबर पुग्ने अनुमान सार्वजनिक गरेको छ । कोभिड १९ महामारीका कारण

निषेधाज्ञा भए पनि डिजिटल प्रणालीमार्फत् कर बुझाउनुहोस्ः राजश्व विभागका महानिर्देशक आचार्य

काठमाडौं । सरकारले निषेधाज्ञाबीच पनि डिजिटल माध्यमबाट कर भुक्तानी गर्न आग्रह गरेको छ । निषेधाज्ञा भएका क्षेत्रका करदातालाई डिजिटल भुक्तानीमार्फत् नै भएप नि कर तिर्न सक्ने भएकाले सरकारलाई राजश्व संकलनमा

सीएसआरको १ प्रतिशत रकम शिक्षा र स्वास्थ्य क्षेत्रमा खर्च गरौंः महासंघ अध्यक्ष शेखर गोल्छा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले व्यवसायिक क्षेत्रले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत खर्च गर्ने १ प्रतिशत बराबरको रकम महामारीको बेला स्वास्थ्य र शिक्षा क्षेत्रमा खर्च गरिनुपर्ने बताएका छन्

यात्रुको चाप कम गर्न उडान कटौती हुँदै, दैनिक ३६ उडान, बुध्दले पायो १८ उडानको अनुमति

काठमाडौं । आन्तरिक हवाई उडानमा हवाई यात्रुको चाप बढेपछि हवाई उडानको संख्या कटौती हुने भएको छ । आइतबार वायुसेवा सञ्चालक संघ र त्रिभुवन विमानस्थलबीच भएको छलफल पछि उडान संख्या कटौती

बैंक तथा वित्तीय संस्थालाई २०% भन्दा कम कर्मचारीबाट सेवा प्रदान गर्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं । कोरोना भाइरसको संक्रमणको जोखिम बढेको भन्दै नेपाल राष्ट्र बैंकलाई बैंक तथा वित्तीय संस्थाले २० प्रतिशतभन्दा कम कर्मचारी तथा शाखा कार्यालयको हकमा सम्भव भएसम्म २५ प्रतिशतभन्दा कम कर्मचारीबाट सेवा

हिमाल आरोहणका लागि ७४२ जनाले लिए अनुमति, कुन हिमाल चढ्न कति लाग्छ राजस्व ?

काठमाडौं । कोरोना महामारीका कारण थलिएको पर्यटन क्षेत्रमध्ये हिमाल आरोहणमा आकर्षण देखिएको छ । पर्यटन विभागको तथ्यांक अनुसार सन् २०२१ को वसन्त ऋतुमा ७४२ जनाले विभिन्न हिमाल आरोहणका लागि अनुमति

आयोजना कार्यान्वयनको स्थिति र खर्च गर्ने क्षमतालाई हेरेर मध्यमकालीन खर्च संरचना

काठमाडौं । राष्ट्रिय योजना आयोगले मध्यमकालीन खर्च संरचना (आर्थिक वर्ष २०७८/७९-२०८०/८१) तयार पार्दा विकास कार्यक्रम तथा आयोजनाहरुको कार्यान्वयनको स्थिति तथा खर्च गर्ने क्षमतालाई समेत मुख्य आधारका रुपमा लिने भएको छ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले दिए राजीनामा

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् । आइतबार बिहान उनले राजीनामा बुझाएका हुन् । विपक्षीको निवेदनका आधारमा आज विशेष अधिवेशन बस्नुअघि मुख्यमन्त्री पोखरेलको राजीनामा आएको हो