सरकारी कोटामा कोरिया गएर अबैद्य हुण्डीको कारोबार गर्छन्

काठमाडौं । सरकारी कोटामा कोरिया गएकाहरुले नै सरकारले कानूनीरुपमा अबैद्य घोषणा गरेको हुण्डीमार्फत् नेपालमा रेमिट्यान्स पठाउने गरेका छन् । कोरियामा कार्यरत नेपालीहरुले पठाउने रेमिट्यान्समध्ये ९३ प्रतिशत अबैद्य हुण्डीमार्फत आउने गरेको

अब साँझको ८ बजे नै सुत्दैन काठमाडौंः विद्यासुन्दर

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौं महानगरको सार्बजनिक यातायात व्यवस्था सहज र सुलभ बनाउने बताएका छन् । साझा यातायातलाई नयाँ बस किन्न ५ करोड रुपैयाँ हस्तान्तरण गर्न आयोजित

विद्यासुन्दरको स्मार्ट सिटीः मेयर कार्यालयमै मोवाइल फोन लाग्दैन

काठमाडौं । स्थानीय तहको पहिलो चरणको निर्वाचनताका एमालेबाट काठमाडौं महानगरपालिकाको मेयरका प्रत्यासी विद्यासुन्दर शाक्यको चुनाबी घोषणामध्येको एक आकर्षक नारा थियो,- महानगरलाई स्मार्ट सिटी बनाउने । शाक्यले १ सय ८ बुँदे

कहिले टुंगिएला निजगढ विमानस्थल निर्माणको मोडालिटी विवाद ?

काठमाडौं । बाराको निजगढमा प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि असार भित्र मोडालिटी टुग्यांउनेगरी सरकारले प्रक्रिया अगाडी बढाएको छ । निजगढ विमानस्थल निर्माणका लागि काम अगाडि बढाउने भन्दै ३ साता

नेपाल राष्ट्र बैंक र कोरियाको केन्द्रीय बैंकबीच सहकार्य

काठमाडौं । नेपाल राष्ट्र बैंक र दक्षिण कोरियाको केन्द्रीय बैंकबीच सहकार्य हुने भएको छ । बृहत आर्थिक परिसुचकमा एकरुपता कायम गर्न अनुभब र सुचना आदान-प्रदान गर्ने सहमति हुन लागेको हो

निगमको बोइङ जहाज ५ दिनदेखि ग्राउन्डेड, तीन गन्तव्य प्रभावित

काठमाडौं । नेपाल वायुसेवा निगमको बोइङ ७५७ को एउटा इन्जिनमा समस्या देखिएपछि पाँच दिनदेखि ग्राउन्डेड भएको छ । बोइङ ७५७ –९ एन एसीबी कल साइन गण्डकी नामको विमानको दायाँ इन्जिनमा

सार्वजनिक सवारी साधनमा इन्टरनेट सेवा, वाइफाइमार्फत निःशुल्क मल्टिमिडिया सेवा चलाउन सकिने

काठमाडौं । नेपाल टेलिकम र साइबरनेटिक्सको सहकार्यमा वसलगायतका सार्वजनिक सवारी साधनमा एनटी बस इन्टरनेट सेवा सोमबारदेखि शुरु भएको छ । मुलुकभर सञ्चालन हुने लामो तथा छोटो दूरीका सवारी साधनहरुमा यात्रा

असारभित्रै काठमाडौंका सडक झिलिमिलि

काठमाडौं । काठमाडौं महानगरभित्रका मुख्य-मुख्य सडकहरु सडक असार मसान्तसम्म झिलिमिलि हुने भएको छ । महानगरपालिकाले १२ सय ८५ वटा सोलार बत्तिका माध्यमबाट सडक झिलिमिलि बनाउन लागेको हो । महानगरले काडमाडौंको

२२ प्रतिशत भ्याट र अन्तःशुल्क स्थानीय तह र प्रदेशलाई

काठमाडौं । मूल्य अभिवृद्धि कर (भ्याट) र आन्तरिक उत्पादनबाट उठेको अन्तःशुल्कबाट उठ्ने राजस्वको २२ प्रतिशत स्थानीय तह र प्रदेशले पाउने भएका छन् । यसरी असुल हुने राजस्वको १५ प्रतिशत स्थानीय

निगमका पाइलटको तलव ३ सय प्रतिशतसम्म बृद्धि

काठमाडौं । नेपाल वायुसेवा निगमका पाइलट तलव ३ सय प्रतिशतसम्म बृद्धि हुने भएको छ । अब बरिष्ट पाइलटको तलव भत्तागरेर ६ लाख रुपैयाँसम्म पाउने भएका छन । निजी क्षेत्रका एरलाइन्सहरुले