किन घट्दैछ राउटेको सङ्ख्या ?

सुर्खेत । आफ्नो समुदायको सङ्ख्या लगातार घट्दै गएकामा राउटे मुखिया सूर्यनारायण शाही चिन्तित छन् । ‘हाम्रा बाजेहरुको पालामा हामी छ/सात सयको सङ्ख्यामा थियौँ, मुखिया शाहीले भने, ‘हामी मान्छे त गन्दैनौँ,

प्रकाश दुतराजको संघर्ष: पहिरोले घरजग्गा लगेपछि शहर पसे, ‘लाहुर’ जान हिँडेका कलाकार बने

म्याग्दी । २०५८ सालको साउनमा अर्मनको खोलाखर्कमा रहेको घरजग्गा सबै पहिरोले सखाप बनाएपछि म्याग्दीको मङ्गला गाउँपालिका–५ का प्रकाश दुतराजका परिवार अस्थायी बसोबासका लागि सदरमुकाम बेनीमा झरेका थिए । गाउँमा खेतीकिसानी

साउदीको मरुभूमिमा कसरी भयो हिमपात ?

एजेन्सी । तपाईंले मरुभूमिमा कल्पना गर्न सक्ने अन्तिम कुरा के हो ? शीतल मौसम ? झमझम झरी ? वा शर्दिको जस्तो हिमपात ? आश्चर्यजनक रुपमा साउदी अरबको मरुभूमिका लागि भने

भरतपुर अस्पतालमा ‘निलो रूख’

चितवन । मानसिक स्वास्थ्यका विषयमा सचेतना फैलाउने उद्देश्यले भरतपुर अस्पतालमा निलो रूख स्थापना गरिएको छ । मानसिक स्वास्थ्यका विषयमा ‘चेतना फैलाऔँ र खुलेर चर्चा गरौँ’ भन्ने उद्देश्यसहित निलो रूख स्थापना

हिन्दूले मनाउने छठका लागि आर्थिक सहयोग संकलनदेखि घाट निर्माणमा खटिएका मुस्लिम

विराटनगर । विराटनगर-४ का मुस्लिम संघका अध्यक्ष मोहमद इनुशलाई यतिबेला भ्याइनभ्याइ छ । उनको त्यो हतारो आफ्नो धार्मिक पर्व र पारिवारिक कामका लागि भने होइन । दुई सातादेखि उनी हरेक

अनौठो कर प्रणाली: दाह्री पाल्ने पुरुषदेखि अविवाहित युवायुवतीलाई समेत कर !

एजेन्सी । संसारभरका मुलुकहरुले आफ्नो मुलुकमा अनौठो प्रकारका करहरु लगाएका छन् । कुनै मुलुकले दाह्रीमा कर लगाएका छन् भने कुनै मुलुकले पिसाव वितरणमा पनि कर लगाएको पाइन्छ । कुनै समयमा

काठमाडौंमा वायु प्रदूषण बढ्यो, कारण के ?

काठमाडौं । नेपालीहरुको दोस्रो ठूलो चाड तिहारसँगै लुकिछिपी पड्काउने पटकाका कारण वायु प्रदूषण बढेको छ । एयर क्वालिटी इन्डेक्स’ ले शुक्रबार साँझ काठमाडौको समग्र वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) एक सय

पूर्वप्रधानमन्त्रीदेखि नेपालका एकमात्र डलर अर्बपतिसम्मले देउसी खेल्दा कति दिन्छन् दक्षिणा ? (भिडियो)

काठमाडौं । यस वर्षको दिपावली हिन्दूधर्मावलम्बीले मनाइरहेका छन् । उज्यालोको पर्व तिहारका केही खास विशेषता छन् । देउसी भैली नखेल्ने कम हुने गरेका छन् । तर पछिल्लो समय देउसी भैलो

१२ मा बिहे, १३ वर्षमा सन्तान: जोखिम मोलेर बच्चा जन्माउँदै बालिकाहरु

विराटनगर । गत वर्ष उत्तरी मोरङको याङशिलाकी १३ वर्षीया एक बालिकाले यहाँको नोवेल शिक्षण अस्पतालमा २ किलो ७ सय ग्रामको शिशुलाई सामान्य अवस्थामा जन्म दिएर सबैलाई अचम्मित बनाइन् । अस्पताल

यसरी गरे औद्योगिक राजधानी विराटनगरका उद्योगी व्यवसायी र मारवाडी समूदायले लक्ष्मी पूजा

विराटनगर । औद्योगिक राजधानी विराटनगरका उद्योगी व्यवसायी, मारवाडी समूदाय र सर्वसधारणले बिहीबार धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना श्रद्धाभक्तिका साथ गरेका छन् । उद्योगी, व्यापारी, मारवाडी समुदाय र सर्वसाधारणले विशेषगरी