दोस्रो विश्वदर्शन योग प्रतियोगिता सम्पन्न, विजेताहरु पुरस्कृत
काठमाडौं । ‘सन्तुलित जीवन नै योगको मुख्य आधार हो’ सन्देशसहित विश्व दर्शन अभियान नेपालले ‘दोस्रो विश्वदर्शन योग प्रतियोगिता’ सम्पन्न गरेको छ । स्वस्थ, शान्त, खुसी एवं आनन्दित जीवनका लागि ऋषिमुनिहरूले