पुँजीबादले जन्माएको मायाः दिपेश घिमिरेकाे बिचार

के माया आफै हुन्छ ? के माया स्वतः हुने कुरा हो ? के हामी माया गर्नलाई स्वतन्त्र छौ ? के हामीले माया चाहे अनुसार गर्न सक्छौं ? यसमा अरु केही

लाभांश बढाउन एफपिओको सहारा

काठमाडौं । शिखर इन्स्योरेन्सले प्रतिकित्ता १६ सय २० रुपैयाँको दरले थप सार्वजनिक निष्कासन (एफपिओ) जारी गर्ने प्रस्ताव ग¥यो । गतवर्ष ६ सय ५० रुपैयाँ प्रतिकित्ताको दरले एफपिओ जारी गरेको शिखरको

उद्योगमन्त्रीको फुर्सद नहुँदा ३० अर्ब लगानीको फाइल रोकियो

काठमाडौं । औद्योगिक प्रवद्र्धन बोर्डले निर्णय नगर्दा निजी क्षेत्रले गर्न लागेको ३० अर्ब रुपैयाँ लगानी रोकिएको छ । बोर्डले स्वीकृति नदिदा निजी क्षेत्रका विभिन्न ११ कम्पनीले गर्न लागेको पुँजी बृद्धिको

अटो क्षेत्रः सर्बसाधारणलाई उत्पादक, नीति निर्मातालाई अनुत्पादक

काठमाडौं । काठमाडौंको उत्तरपूर्व सुबेदी गाउँमा बस्छन् हरिकृष्ण सुबेदी । बिहान ५ बजे उठेर करिब २० लिटर दुध मोटर साइकलको दुबैतिर झुण्डाएर मैतिदेबी ल्याउँने उनको दैनिकी हो । दुध बेचेर

बैंकका कारण मूल्य आकाशिने भयोः ब्यवसायी, ५ प्रतिशत ब्याज हुदा किन नघटाएकोः बैंकर

काठमाडौं । बैंकिङ क्षेत्रमा देखिएको तरलता (लगानी योग्य पूँजीको) अभावको समस्याले उपभोग्य बस्तुको मुल्य बृद्धि हुन्छ कि हुदैन भन्ने बिषयमा ब्यवसायी र बैंकरहरुले फरक फरक बिचार ब्यक्त गरेका छन् ।

धुलो कलंकी, चक्रपथ र चाबहिलमा, ब्रुमर लैनचौर, दरबारमार्ग र बालुवाटारमा

काठमाडौं । सार्बजनिक सेवा प्रबाह गर्ने नाममा सरकारी निकायले कसरी बद्मासी गर्छन् भन्ने उदाहरण हेर्न काठमाडौंमा धुलोको मुस्लो उडिरहेको कलंकी र चाबहिल गए हुने भएको छ । मेलम्ची खानेपानी आयोजनाको

बिदेशी लगानीका बैंकले बढीमा सातजना बिदेशी कर्मचारी राख्न पाउने

काठमाडौ । बिदेशी लगानीमा स्थापना भएका बैंक तथा वित्तीय संस्थाले बढीमा ७ जनासम्म बिदेशी कर्मचारी राख्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले आइतवार निर्देशिका जारी गर्दै बिदेशी कर्मचारी लिन

सन् २०१६ मा १ लाख १८ हजार भारतीय पर्यटक भित्रिए, बिशेष कार्यक्रम ल्याउने बोर्डको तयारी

काठमाडौं । यो बर्ष नेपाल आउने भारतीय पर्यटकको संख्यामा उल्लेख्य बृद्धि भएको छ । सन् २०१६ मा १ लाख १८ हजार भारतीय पर्यटक नेपाल भित्रिएका हुन । यो संख्या सन्

बढ्दो आयात र घट्दो रेमिटेन्स् वृद्धिदरको चेपुवामा बैकिङ क्षेत्र

शरीरको तापक्रम ९६/९७ डिग्री फरेनहाइट भन्दा बढी हुँदा हामी ज्वरो आयो भन्छौं । निधार छामेर, नाडी समातेर वा काखी र जिब्रो मुनि थर्ममिटर घुसारेर हामी ज्वरो आएको पत्ता लागाउँछौं ।

ओलीले शिलन्यास गरेको १० महिनामा पनि सुरु भएन निर्माण

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले निकै ठूलो तामझामसहित ०७३ बैशाख १ गते पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थलको शिल्यानास गरेका थिए । चिनियाँ एक्जिम बैंकको सहुलियत ऋण सहयोगमा बिमानस्थल निर्माण गर्ने सम्झौता