जलाशययुक्त आयोजना निर्माण गर्दा बहुआयामीक फाइदालाई ध्यान दिइन्छ

ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जलाशयुक्त आयोजनाबाट प्राप्त हुने तल्लो तटीय लाभसहित बहुआयामिक फाइदाका विषयलाई सरकारले विशेष ध्यान दिने बताएकी छिन् । जलाशययुक्त आयोजना रणनीतिक तवरले अगाडि

अरुण तेस्रो जलविद्युत् आयोजनाः सब-कन्ट्र्याक्टरले पैसा नदिएको नेपाली ठेकेदारको आरोप

काठमाडौं । भीम कर्णाली हाइड्रो कन्ट्रक्सन कम्पनीको सञ्चालक कालिकोटका दिनेशबहादुर शाहीले पटेल इन्जिनियरिङ कम्पनीले साढे ६ करोड रुपैयाँ नदिएको खुलासा गरेका छन् । उनले अरुण तेस्रो जलविद्युत् आयोजनाको ठेक्का पाएको

सानिमा माई हाईड्रोपावरको लाभांश घोषणा, बुक क्लोज कहिले ?

काठमाडौं । सानिमा माई हाईड्रोपावर कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट कर सहित नगद लाभांश दिने भएको छ ।

न्यूक्लियर फ्यूजन: विश्व ऊर्जा संकटको समाधान बन्न सक्छ ?

एजेन्सी । सूर्यको चमक मानिसका लागि हजारौं वर्षदेखि आश्चर्यको कारण बनेको छ । तर करीब सय वर्ष पहिला खोज भयो कि यो उर्जाको कारण न्यूक्लियर प्रतिक्रिया हो, जसलाई फ्यूजन भनिन्छ

बुटवल-लुम्बिनी प्रसारण लाइन तथा सबस्टेसनको उद्घाटन

भैरहवा । रुपन्देहीको भैरहवा क्षेत्रको विद्युत आपूर्ति भरपर्दो तथा गुणस्तरीय, प्रसारण क्षमता बृद्धि र प्राविधिक चुहावट नियन्त्रणका निर्माण गरिएको योगीकुटी (बुटवल)बाट मैनहियासम्मको १३२ केभी डबल सर्किट प्रसारण लाइनको उद्घाटन गरिएको

भरतपुरमा विद्युत् वितरण लाइन भूमिगत गर्न शुरु

चितवन । नेपाल विद्युत् प्राधिकरणले भरतपुर वितरण केन्द्र अन्तर्गत क्षेत्रको विद्युत वितरण प्रणालीलाई भूमिगत गरी सुदृढीकरणसहित स्वचालित बनाउन शुरु गरेको छ । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी (केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि कम्पनी दर्ता, स्वदेशी लगानीमै बन्ने टुंगो

काठमाडौं । बुढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेड दर्ता भएको छ । कम्पनी रजिष्ट्रारको कार्यालयमा शुक्रबार बुढीगण्डकी जलविद्युत् कम्पनी दर्ता भएको हो । गत चैतमा मन्त्रिपरिषद्ले १२ सय मेगावाट उत्पादन क्षमताको बुढीगण्डकी

भर्खरै आईपीओ निष्कासन गरेको मन्दाकिनी हाईड्रोकाे नाफा ९२.१७% ले बढ्यो

काठमाडौं । मन्दाकिनी हाइड्रोपावरको नाफा ९२.१७ प्रतिशतले बढेको छ । कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म २ करोड ९० लाख ७६ हजार रुपैया नाफा कमाएको छ । जुन अघिल्लो आवको

विद्युत् प्राधिकरणको अधिकृत पुँजी २ खर्ब पुग्यो

काठमाडौं । सरकारले विद्युत् प्राधिकरणको अधिकृत पुँजीलाई २ खर्ब बनाएको छ । अहिले विद्युत् प्राधिकरणको अधिकृत पुँजी १ खर्ब २५ अर्ब रुपैयाँ रहेको छ । प्राधिकरणको चुक्ता पुँजी १ खर्ब

यी ४७६ पालिकामा बिजुली पुग्यो, मधेश प्रदेशमा सबैभन्दा बढी र कर्णालीमा सबैभन्दा कम

काठमाडौं । नेपालका ७५३ स्थानीय तहमध्ये ४७६ स्थानीय तह पूर्णविद्युतीकरण भएका छन् । २४२ स्थानीय तहमा आंशिक रुपमा विद्युतीकरण भएको छ । ३५ स्थानीय तहमा नेपाल विद्युत् प्राधिकरणले विद्युत पुर्याउन