केही दिनभित्र बिद्युत खरिद-बिक्री सम्झौता खुल्छः घिसिङ

काठमाडौं । नेपाल बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमानसिंह घिसिङले केही दिनभित्र १५ सय मेगावाट क्षमताको आरओआर आयोजनाहरुको बिद्युत खरिद–बिक्री सम्झौता (पीपीए) खुल्ने बताएका छन् । त्यसबारेमा आफ्नो तर्फबाट सबै अध्ययन

सरकारले ‘विद्युत् विधेयक- २०७७’ फिर्ता लियो

काठमाडौं । सरकारले राष्ट्रियसभामा विचाराधिन ‘विद्युत विधेयक, २०७७’ फिर्ता लिएको छ । शुक्रबार बसेको राष्ट्रियसभा बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालले सो विधेयक फिर्ता लिनका लागि पेश गर्नु भएको

१०६१ मेगावाटको माथिल्लो अरुण जलविद्युतमा ‘ब्लेन्डेड फाईनान्सिङ’

काठमाडौं । संखुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने १ हजार ६१ मेगावाटको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत आयोजनालाई ‘ब्लेन्डेड फाईनान्सिङ’९मिश्रित लगानी०को नमुना परियोजनाको रुपमा अगाडि बढाइने भएको छ । नेपाल विद्युत प्राधिकरणको

अघि बढ्यो माथिल्लो अरुण, ऋण लगानीसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुँदै

काठमाडौं । अर्धजलाशयुक्त प्रकृतिको माथिल्लो अरुण जलविद्युत् आयोजनामा लगानी जुटाउने लक्ष्यका साथ आज ऋण लगानीसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने भएको छ । विश्व बैङ्कसमेतको लगानी रहने सो परियोजनामा आन्तरिकरुपमा रु ५३

ऊर्जा विकासमा समस्या छन् सबैले समाधान गर्न ठोस पहल गरौंः महानिर्देशक चटौत

काठमाडौं । बिद्युत बिकास बिभागका नवनियुक्त महानिर्देशक चिरन्जीबी चटौतले ऊर्जा बिकासमा समस्या भएको सबैले मनन् गरेको भन्दै अब सबैले समाधानमा ठोस पहल गर्ने बताए । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल

रुमखोला लघुजलविद्युत् परियोजना सञ्चालन

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकामा रहेको ५१ किलोवाट क्षमताको रुमखोला जलविद्युत् परियोजना करिब डेढ महिनापछि सञ्चालन भएको छ । मालिका गाउँपालिका–१ मा रहेको परियोजनाको नहर भासिएपछि गत साउन १७ गतेदेखि

त्रिशूली जलविद्युत् कम्पनीको सेयरबापतको बाँकी रकम ४ असोजबाट संकलन गरिने

काठमाडौं । रसुवा र नुवाकोटमा निर्माणाधीन ३७ मेगावाटको माथिल्लो त्रिशूली ३ बी जलविद्युत् आयोजनाको प्रवद्र्धक त्रिशूली जलविद्युत् कम्पनीले सर्वसाधारणलाई निश्कासन गरेको सेयर बापतको बाँकी रकम आगामी ४ असोजबाट संकलन गर्ने

४ अर्ब लगानीमा नुवाकोटमा बनेको देशकै ठूलो सौर्य फार्मबाट २५ मेगावाट विद्युत् उत्पादन

त्रिशूली । नेपाल विद्युत् प्राधिकरणले नुवाकोटमा निर्माण गरिरहेको देशकै ठूलो सोलार फार्म (प्लान्ट) बाट २५ मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । एक वर्षभित्र काम सम्पन्न गर्ने भनेर विसं

दोर्दी करिडोर प्रसारण लाइन सञ्चालनमा, निजी क्षेत्रका आयोजनाको बिजुली खेर नजाने

काठमाडौं । लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरुबाट उत्पादित विद्युत प्रवाहका लागि निर्माण गरिएको दोर्दी करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएको छ । नेपाल विद्युत प्राधिकरणले लमजुङको

६ अर्ब लागतमा गोरखामा ३० मेगावाटका जलविद्युत आयोजना बन्दै

काठमाडौं । गोरखाको धार्चे गाउँपालिकामा ३० मेगावाटभन्दा धेरैको जलविद्युत आयोजना बन्ने भएको छ । कुल ६ अर्ब ३६ करोड बढिको लागतमा गोरखाको धार्चे गाउँपालिकाको यारुखोलामा अर्धजलाशययुक्त जनविद्युत आयोजना निर्माण हुने