जलाशययुक्त आयोजनाको पीपीए दर १२ रुपैयाँ ४० पैसासम्म

काठमाडौं । सरकारले जलाशय र अर्धजलाशय जलविद्युत् आयोजनाको विद्युत् खरिद बिक्री (पिपिए) दर सार्वजनिक गरेको छ । ऊर्जा मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा ऊर्जामन्त्री जनार्दन शर्माले आयोजनाको प्रकृति हेरी सबैभन्दा

कावासोतीमा विद्युत् चोरी गर्ने ८६ पक्राउ

नवलपरासी । नवलपरासीमा नेपाल विद्युत् प्राधिकरण कावासोतीले विद्युत् चोरी गर्ने ८६ जनालाई नियन्त्रणमा लिएको छ । विद्युत चोरी गर्ने क्रममा विद्युतीय सामानसहित मानिसलाई समेत नियन्त्रणमा लिइएको हो । पहिले पहिले

नवीकरणीय ऊर्जाको प्रयोगमा जोड

पोखरा । प्राकृतिक स्रोत — पानी र वन पैदावारबाट उत्पादित ऊर्जाको विकल्पमा बायोग्यास जडान गरी नवीकरणीय ऊर्जालाई प्राथमिकतामा राख्नुपर्नेमा बिहीबार यहाँ आयोजित एक कार्यक्रममा जोड दिइएको छ । जनसंख्या तथा

विद्युत् चोरीको अभियोगमा २३ जना पक्राउ

झापा । नेपाल विद्युत् प्राधिकरण अनारमनी वितरण केन्द्रले विद्युत् चोरीमा संलग्न भएको भनिएका तीन महिलासहित २३ जनालाई बुधबार राति विद्युतीय उपकरणसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा शरणामती, टेक्रा र

उर्जामन्त्रीको निर्देशनमा हावाबाट बिजुली निकाल्ने कम्पनीलाई ‘लाइसेन्स’ दिइँदै

काठमाडौं । सरकारले हावाबाट बिजुली निकाल्ने कम्पनीलाई लाइसेन्स दिने भएको छ । उर्जामन्त्री जनार्दन शर्माको निर्देशनमा विद्युत विकास विभागले हावाबाट विजुली निकाल्ने कम्पनीलाई अनुमति दिन लागेको हो । आगामी केही

मुलुकभर ४५ हजार सौर्य सडक बत्ती जडान गरिँदै

काठमाडौँ, २० पुस । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले लागत जनसहभागितामा आधारित रहेर हरेक नगरपालिकामा सडक सौर्य बत्ती जडान गर्न आवश्यक बजेट विनियोजन गरेको छ । मन्त्रालयले मुलुकभरका २१७

उर्जामन्त्रीज्यू, यसकारण सम्भब छैन हावाबाट बिजुली

काठमाडौं । ‘हावाबाट ३ हजार मेगावाट बिजुली निकाल्न सकिने रहेछ, मुलुकलाई आवश्यक परे हामी १ वर्षभित्रै हावाबाट बिजुली निकाल्न सक्छौं,’ गत मंगलबार उद्योग वाणिज्य महासंघका अगुवाहरुसँगको छलफलमा उर्जामन्त्री जनार्दन शर्माले

विद्युत्भार कटौती अन्त्यले २० अर्ब बढी बचत हुने

काठमाडौँ ।  विद्युत्भार कटौती अन्त्य हुने हो भने रु २० अर्ब बराबरको पेट्रोल, डिजलमा खर्च हुने रकम स्वदेशमा नै रहने आज यहाँ आयोजित कार्यक्रममा तथ्याङ्क पेस गरिएको छ । नेपाल

उर्जामन्त्री शर्मा भन्छन्ः आवश्यक परे अर्को बर्ष नै हावाबाट ३ हजार मेवा विद्युत उत्पादन गर्न सकिन्छ

काठमाडौं । उर्जामन्त्री जनार्दन शर्माले मुलुकलाई आवश्यक परे हावाबाट एक बर्षभित्रमा नै ३ हजार मेगावाट विद्युत उत्पादन गरिसक्ने दाबी गरेका छन् । नेपाल उद्योग बाणिज्य महासंघ अन्तरगतको उर्जा समितिले आयोजना

१० हजार ट्रान्सफरमर थपेर सधैको लोडसेडिङ लागि अन्त्य गर्ने कुलमानको योजना

काठमाडौं । उपलब्ध बिजुलीको उचित ब्यवस्थापन गरेर काठमाडौं उपत्यकाको लोडसेडिङ अन्त्य गरी चर्चामा आएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले देशभरबाट लोडसेडिङ सधैको लागि अन्त्य गर्न ट्रान्सफरमर थप्ने योजना