माथिल्लो अरुण बनाउन २ अर्ब २३ करोड मुआब्जा

संखुवासभा । संखुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने १ हजार ६३ मेगावाट क्षमताको माथिल्लो अरुण आयोजना प्रभावित क्षेत्रमा सवा दुई अर्ब मुआब्जा रकम वितरण गरिएको छ । आयोजनाका लागि भोटखोलामा दुई

पेट्रोलियम पदार्थ उत्खनन् क्षेत्रमा रुख कटान सुरु, चिनियाँ टोलीले थाल्यो काम

दैलेख । पेट्रोलियम पदार्थ उत्खनन् क्षेत्रमा रुख कटान सुरु भएको छ । भैरवी गाउँपालिका–१ जलजलेमा रुख कटान सुरु भएसँगै चिनियाँ प्राविधिक टोलीले अन्य काम पनि सुरु गरेको छ । प्रभावित

माथिल्लो कर्णालीमा राष्ट्रिय प्रसारण लाइन विस्तार

जुम्ला । जुम्लालगायत माथिल्लो कर्णालीका पाँचवटा जिल्लामा थप राष्ट्रिय प्रसारण लाइन विस्तार गर्न नेपाल विद्युत् प्राधिकरण लागिपरेको छ । प्राधिकरणको आयोजनामा जिल्ला प्रशासन कार्यालय जुम्लामा प्रस्तावित दैलेख कालिकोट–जुम्ला एक सय

बाढीले क्षति पुगेका २९ हाइड्रोपावरले क्षतिपूर्ति र सहुलियत नपाएपछि सरकारसँग रिसाए ऊर्जा उद्यमी

काठमाडौं । गत जेठ र असारमा आएको बाढीका कारण क्षति भएका जलविद्युत आयोजनाहरुलाई सरकारले वेवास्ता गरेको भन्दै ऊर्जा उत्पादकहरु रिसाएका छन् । जलस्रोत तथा सिंचाइ मन्त्रालयसमक्ष पटक पटक माग राख्दा

सङ्खुवासभामा निर्माण भएको २२० केभी वसन्तपुर सबस्टेसन सञ्चालनमा

काठमाडौं । कोशी करिडोर २२० किलोभोल्ट (केभी) प्रसारण लाइन आयोजनाअन्तर्गत सङ्खुवासभाको धर्मदेवी नगरपालिकामा निर्माण गरिएको वसन्तपुर सबस्टेसन सञ्चालनमा आएको छ । नेपाल विद्युत प्राधिकरणले समुद्र सतहबाट २ हजार ४५० मिटर

बुढीगण्डकीको वातावरणीय प्रभाव मूल्यांकन: साढे ५५ अर्ब लागत, ५ वर्षमा सकिने

काठमाडौं । राष्ट्रिय गौरब आयोजना बुढीगण्डकी जलविद्युत साढे ५५ अर्ब लगानीमा बन्ने भएको छ । आयोजनाको वातावारणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनअनुसार आयोजना निर्माणको लागत ५५ अर्ब ५७ करोड ९० लाख रुपैयाँमा

घलेम्दी हाइड्रोपावरको हकप्रद सेयर निष्कासन

काठमाडौं । घलेम्दी हाइड्रोपावर कम्पनीले १ः२ अनुपातमा हकप्रद सेयर निष्कासन गरेको छ । कम्पनीले १ः२ अनुपातमा प्रतिकित्ता सय रुपैयाँका दरले १ अर्ब १० करोड रुपैयाँको १ करोड १० लाख कित्ता

सेबोनले आईपीओ र हकप्रदमा ढिलाइ गरेपछि ऊर्जा उद्यमी गुनासो बोकेर प्रधानमन्त्रीकहाँ जाँदै

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले जलविद्युत कम्पनीको साधारण सेयर (आईपीओ) र हकप्रद सेयर निष्कासन रोक्ने तयारी गरेपछि जलविद्युत उद्यमीले सरकारको ध्यानाकर्षण गराउने तयारी गरेका छन् । बोर्डले आईपीओ र

सिम्बुवा खोला जलविद्युत आयोजनाको लागत ३ अर्बले बढ्यो

काठमाडौं । सिम्बुवा खोला जलविद्युत आयोजनाको लागत ३ अर्बले बढेको छ । सिम्बुवा रेमिट हाइड्रो लिमिटेडले वन मन्त्रालयमा पेश गरेको पूरक वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनअनुसार अघिल्लो अनुमान गरेको तुलनामा ३

प्रधानमन्त्रीसँग इप्पानले भन्यो- सबै आयोजनाको पीपीए खोलौं, केही ऐन निलम्बन गरौं

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले सबै जलविद्युत आयोजनाको विद्युत खरिद बिक्री सम्झौता (पीपीए) गर्नुपर्ने बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको निजी क्षेत्रसँगको