बन्ला त देशकै सबैभन्दा ठूलो चिसापानी जलविद्युत आयोजना

काठमाडौं । नेपालमा हालसम्म पहिचान भएकामध्ये सबैभन्दा ठूलो जलविद्युत् आयोजना कर्णाली चिसापानीको अध्ययन आगामी तीन वर्षभित्रमा सक्ने गरी नेपाल विद्युत् प्राधिकरणले प्रक्रिया अगाडि बढाएको छ । सरकारले यो आयोजनाको सम्पूर्ण

ऊर्जा उद्यमीसँग स्वर्णिम वाग्लेले भने- विद्युत उत्पादनमा भाँजो हाल्नेलाई सुक्ष्म रुपमा नियाली रहेका छौं

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्माण गर्न लागेको ऊर्जा नीतिमा स्वतन्त्र ऊर्जा उत्पादकहरुले ऊर्जाको अध्ययन, उत्पादन, प्रसारण, व्यापार र वितरणमा निजी क्षेत्रको सहभागिता थप अभिवृद्धि गर्ने नीति लिन सुझाव

गोल्याण ग्रुप अन्तर्गत पियोर इनर्जीबाट उत्पादित १० मेगावाट सौर्य उर्जाको परिक्षण सकियो

काठमाडौं । गोल्याण ग्रुपअन्तर्गत सञ्चालित पियोर इनर्जीले बाँके जिल्लाको खजुरा गाउँपालिका रनियापुरमा रहेको ग्रिडबाट उत्पादन हने १० मेगावाटको सौर्य उर्जाको परिक्षण भएको छ । यसको निर्माण सकिएसँगै ब्लक- १ (१०

पङ्खा, टिभी र पानी तान्ने उपकरण नचल्ने कस्तो विद्युत् !

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-४ सिकलपट्टिका दुई सय बढी बासिन्दाको घर–घरमा विद्युत्का मिटर जडान गरिएका छन् । नियमितरूपमा प्रत्येक महिनाको अन्त्यमा स्थानीय बासिन्दाले विद्युत्को महसुल पनि तिर्दै आएका छन् । विद्युत्

असोजमा सञ्चालनमा आएको कुश्मा-नयाँ बुटवल २२० केभी प्रसारण लाइनको सोमबार उद्घाटन

काठमाडौं । नवलपरासी, रुपन्देहीलगायत जिल्लामा सहज विद्युत् आपूर्तिका लागि महत्वपूर्ण मानिएको कालीगण्डकी करिडोर २२० केभी क्षमताको प्रसारण लाइन आयोजनाअन्तर्गत कुश्मा-नयाँ बुटवल खण्ड सोमबार उद्घाटन भएको छ । ऊर्जा, जलस्रोत तथा

अप्पर अरुणको पहुँचमार्ग निर्माणका लागि दुई हजार रुख काटिने

संखुवासभा । संखुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुन लागेको एक हजार ६३ मेगावाटको अप्पर अरुण आयोजनाको पहुँचमार्ग निर्माणका लागि दुई हजारभन्दा बढी रुख कटान गरिने भएको छ । आयोजनाको पहुँचमार्ग निर्माणका

राहुघाट जलविद्युत् आयोजनालाई गति दिन उर्जामन्त्रीको निर्देशन

तिल्केनीचौर (म्याग्दी) । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपाल विद्युत् प्राधिकरणले म्याग्दीमा निर्माण गर्दै गरेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माणलाई गति दिन निर्देशन दिएका छन । उनले

मापदण्डसहितको जलविद्युत विकास अपरिहार्य : विज्ञहरु

काठमाडौं । विज्ञहरुले नेपालको दिगोपन र स्थायित्व मापदण्डसहितको जलविद्युत विकास अपरिहार्य रहेको बताएका छन् । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान) को नियमित कार्यक्रम ’फ्राइडे फोरम’ अन्तर्गत शुक्रवार ललितपूरमा आयोजित ‘जलविद्युत

शुक्रबार रातिबाट भारतमा विद्युत् निर्यात बन्द, हिउँद लागेपछि आयात शुरु

काठमाडौं । यस वर्षको वर्षायाममा १५ अर्ब २४ करोड रुपैयाँको विद्युत् भारततर्फ निर्यात गरिएको छ । प्राधिकरणले जेठ २० गतेदेखि मंसिर २० गतेसम्म १ अर्ब ७३ करोड ७१ लाख युनिट

नेपालबाट ४० मेगावाट बिजुली किन्ने बंगलादेश सरकारको निर्णय

काठमाडौं । बंगलादेशले नेपालबाट ४० मेगावाट विद्युत लैजाने भएको छ । बुधबार बंगलादेश सरकारले भारतीय ग्रिडमार्फत प्रत्यक्ष खरिद विधिअन्तर्गत नेपालबाट ४० मेगावाट विद्युत आयात गर्ने निर्णय गरेको हो । बंगलादेशको