लगानीकर्ताको द्वन्द्वले डुब्यो भैरवकुण्ड हाइड्रो, ४ बैंकको ४०

काठमाडौं । सञ्चालकहरुको विवादका कारण बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण तिर्न नसकेपछि भैरवकुण्ड हाइड्रोपावर लिमिटेडलाई ३५ दिनभित्र ऋण तिर्न आउन बैंकले बुधबार सार्वजनिक सूचना निकालेको छ । सिन्धुपाल्चोकको लार्चामा

२०१९ मा ऊर्जा: ‘इनर्जी डिप्लोमेसी’देखि लगानी विस्तारसम्म

काठमाडौं । सन् २०१९ नेपालको ऊर्जा तथा जलस्रोतको क्षेत्रमा रणनीतिक उपलब्धि प्राप्त भएको वर्षका रूपमा स्थापित भएको छ । लामो समयदेखि सम्पन्न हुन नसकेका रुग्ण आयोजना यसै वर्ष सम्पन्न भए

६५ अर्ब लगानीको ‘माथिल्लो त्रिशुली एक’को निर्माण आगामी बैशाखदेखि शुरु हुने

काठमाडौं । माथिल्लो त्रिशूली एक जलविद्युत् आयोजना निर्माणका लागि वैदेशिक लगानी भित्र्याउन मार्ग प्रशस्त भएपछि आगामी नयाँ वर्षदेखि निर्माण शुरु गर्ने तयारी गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा

१४ अर्ब महशुल असूल्न महाभारत, विभिन्न निकायका फरक-फरक निर्देशनले प्राधिकरण समस्यामा

काठमाडौं । डेडिकेटेड र ट्रंक लाइनको महसुल विवाद झन् बल्झिने देखिएको छ । संघीय संसदको सार्वजनिक लेखा समितिले जसरी भएपनि महसुल उठाउन नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिने तयारी गरिरहेको छ

डेडिकेटेड र ट्रंक लाइनमा संसदीय प्रतिवेदन: प्राधिकरणले गंभीर लापरबाही गर्यो, अख्तियारले छानविन गर्नू

काठमाडौं । डेडिकेटेड र ट्रंक लाइनमा व्यवसायी र नेपाल विद्युत प्राधिकरणबीचको विवादले नयाँ रुप लिएको छ । संसदको लेखा समितिले गठन गरेको उपसमितिले ‘प्राधिकरणले ग्राहकबाट डेटिकेटेड र ट्रंक लाइनको महशूल

संसदीय समितिको ठहरः ट्रंक र डेडिकेटेड लाइनको महसुल १४ अर्ब पुग्यो

काठमाडौं । संघीय संसदको सार्वजकि लेखा समितिले उद्योगमा जडान गरिएको टिओडी मिटर समयमा नै डाउनलोड नगरेको पाइएको भन्दै किन त्यस्तो भएको हो स्पष्ट पार्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिने भएको

अरुण तेस्रो मुआब्जा विवाद सल्टियो, अवरुद्ध सडक र सुरूङ निर्माण शुरु

सङ्खुवासभा । सङ्खुवासभामा निर्माणाधीन अरुण तेस्रो आयोजनामा मुआब्जा विवादका कारण स्थानीयले अवरुद्ध गरेको सडक र सुरुङ निर्माण कार्य शुरु भएको छ । लगानी बोर्डले तुरुन्तै पीडितको समस्या समाधान गर्ने आश्वासन

देशैभरी विद्युतको लोड ह्वात्तै बढेपछि प्रणालीमा समस्या, के गर्दै छन् कुलमान घिसिङ ?

काठमाडौं । देशभरी नै चिसो बढेपछि नेपाल विद्युत् प्राधिकरणको प्रणालीमा विद्युत् माग ह्वात्तै बढेको छ । प्राधिकरणका अनुसार हाल विद्युत् १३४० मेगावाट पुगेको छ । जाडोका कारण हिटर तथा कोठा

नेपाल सौर्य विद्युत उत्पादक सङ्घमा खनाल निर्वाचित

काठमाडौँ । नेपाल सौर्य विद्युत उत्पादक सङ्घको १९ औँ वार्षिक साधारण सभाले इन्द्र खनालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । नयाँ कार्यसमितिमा निवर्तमान अध्यक्ष किरण गौतम, वरिष्ठ उपाध्यक्षमा प्रकाशविक्रम

प्रधानमन्त्रीको निर्देशनपछि कुलमान ब्याक, महशुल नतिर्ने उद्योगको विजुली नकाटिने

काठमाडौं । गतसाता नेपाल विद्युत् प्राधिकरणले शिवम् सिमेन्टलाई एकसाताभित्र महशुल नतिरेमा लाइन काटिने उल्लेख थियो । नेपाल उद्योग परिसंघका अध्यक्ष शतिष मोरको लगानी शिवम् सिमेन्टमा छ । प्राधिकरणले एकसाताको समय