पर्यटन बोर्डमा ‘अवैध’ सदस्यले छान्दैछन् सीईओ

सार्वजनिक निजी साझेदारी (पीपीपी)को उत्कृष्ट नमूना मानिएको नेपाल पर्यटन बोर्ड सञ्चालक समिति सदस्यमा राजनीतिक व्यक्तिको हालिमुहाली छ । पर्यटनमा योगदान नभएका र असम्बन्धित व्यक्ति पुग्नुले एकातिर बोर्डको शाखः कमजोर बनाइरहेको

ग्रिनलाइनलाई डिउटी फ्रि पसल खोल्न दिने योजना रोकियो: टेण्डर रद्द, बक्यौतामा छानबिन हुँदै

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले ग्रिनलाइन इन्टरनेसनललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन तथा प्रस्थान कक्षमा कर मुक्त पसल सञ्चालन गर्ने गरी निकाल्न लगाएको टेण्डर रद्द भएको छ। काठमाडौं ।

पोखरामा नेपालकै पहिलो ‘सावर बञ्जी’ सुरू हुँदै, बञ्जी गर्दा पानीको फोहोराको मज्जा लिन पाइने

पोखरा । पर्यटकीय राजधानी पोखरामा नेपालको पायोनियर एड्भेञ्चर कम्पनी हाइग्राउण्ड एड्भेञ्चर्स नेपालले नेपालमै पहिलोपटक सावर बञ्जी सुरु गर्ने भएको छ । बञ्जी गर्दा पानीको फोहोराको मज्जा लिन पाइनेछ । कम्पनीले

बन्दीपुरमा साढे ३ अर्बमा बन्यो ५ तारे होटल र केबलकार: केबलकारभित्रै सुत्न र खान पाइने, कति पर्छ मूल्य ?

तनहुँ । बन्दीपुर केबलकार एण्ड टुरिजमले अन्तराष्ट्रियस्तरको पाँचतारे होटल निर्माण सम्पन्न गरेको छ । बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गास्थित केबलकारको तल्लो स्टेशनमा होटल निर्माण गरिएको हो । ५६ करोडको लागतमा ५६ रोपनी

पोखराका होटलमा पर्यटकको चहलपहल बढयो, नयाँ वर्षमा अकुपेन्सी ९०% माथि पुग्ने अपेक्षा

गण्डकी । नयाँ वर्ष २०८१ को छेकोमा पर्यटकीय राजधानी पोखरामा पर्यटकको आउजाउ बढेको छ । चैत–वैशाख दोस्रो मुख्य पर्यटकीय याम पनि रहेकाले पोखरामा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको हो

नेपाली आकाशबाटै कैलाश पर्वतको दर्शन: नेपालीसँगै भारतीयको आकर्षण

नेपालगञ्ज । नेपाली आकाशबाटै मानसरोवरस्थित कैलाश पर्वतको दर्शन गर्न पाइने भएपछि यतिबेला नेपालगञ्जबाट हुने ‘माउण्टेन फ्लाइट’ (पर्वतीय उडान)मा नेपालीसँगै भारतीय यात्रुको सङ्ख्या उल्लेख्यरुपमा बढेको छ । हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको

सिमरा विमानस्थलमा हुन सकेन उडान र अवतरण

काठमाडौं । बाराको सिमरा विमानस्थलमा भिजिबिलिटी कम भएका कारण उडान तथा अवतरण हुन सकेको छैन । विमानस्थल वरपर डेढेलो तथा खेतमा राखिएको परालमा लगाएको आगोका कारण निस्कएको धुवाका कारण भिजिबिलीटी

पर्यटन बोर्डको सीईओमा आवदेन खुल्यो, छनोट उपसमिति अवैध भन्दै निजी क्षेत्रको असन्तुष्टि

पर्यटन बोर्डमा भइरहने राजनीतिले पटक पटक विवाद उत्कर्षमा पुगिरहने गरेको छ भने यसपालि पनि बोर्डले २ महिना रिक्त रहेकाे कार्यकारी प्रमुख छनोट गर्न खोज्दा उपसमितिमाथि प्रश्न उठाउँदै निजी क्षेत्रले असन्तुष्टि

पर्यटन बोर्डले माग्यो सीईओका लागि आवेदन

काठमाडौं । नेपाल पर्यटन बोर्डले लामोपछि रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि आवेदन माग गरेको छ । नेपाल पर्यटन बोर्डको सीईओ छनोट उपसमितिले शनिबार सूचना जारी गर्दै गर्दै

चौलानी ग्रुपले सवा १ अर्ब लगानीमा धनगढीमा बनाइरहेको छ ५ तारे चेन होटल, आगामी जुलाईबाट सञ्चालनमा आउने

काठमाडौं । चौलानी ग्रुपले कैलाली जिल्लाको धनगढीमा सवा एक अर्ब लगानीमा पाँचतारे होटल निर्माण गरिरहेको छ । ग्रुपको क्लब चौलानी प्रालिले १ अर्ब २२ करोड ५० लाख रुपैयाँमा ‘लेमन ट्री