यी हुन् एसियाका १० ग्ल्यामिङ गन्तव्य, चितवनको ‘टाइगर

काठमाडौं । नेपालमा सबभन्दा पहिले टेन्ट क्याम्प सुरु गर्ने मध्येको एक टाइगर टप क्याम्प चितवनमा छ । यसलाई सिएनएनले एसियाकै उत्कृष्ट १० ग्ल्यामिङ गन्तव्यको सूचीमा राखेको छ । सिएनएनले सार्वजनिक

धनगढी विमानस्थलमा आधुनिक प्रविधियुक्त एक्स–रे सञ्चालित

कैलाली । धनगढी विमानस्थलमा यात्रुको सामान जाँच गर्ने आधुनिक प्रविधियुक्त एक्स–रे सञ्चालनमा आएको छ । नागरिक उड्डयन प्राधिकरणको ८० लाखको लागतमा खरिद गरिएको उक्त उपकरण करिब एक महिनाअगाडि नै विमानस्थलमा

रसुवा घुम्ने आन्तरिक पर्यटक बढ्दै

रसुवा । हिमाली भेगको उच्च भागमा अवस्थित प्राकृतिक छटाको अवलोकन गर्न आन्तरिक पर्यटकको समेत आगमन हुन थालेको छ । पर्यटन व्यवसायी सुब्बा लामाका अनुसार प्राकृतिक छटाको अवलोकन एवं गोसाइँकुण्ड स्नान

एक करोड २७ लाख रुपैयाँमा भूकम्पबाट प्रभावित लाङटाङ क्षेत्रका पदमार्ग मर्मत

काठमाडौँ । ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान) ले भूकम्पबाट क्षतिग्रस्त लाङटाङ क्षेत्रको मुख्य पदमार्ग मर्मत तथा ‘ट्रस ब्रिज’ (पुल) निर्माण कार्य सम्पन्न गरेको छ । टानले एक करोड २७

भुकम्प पछिको पुननिर्माण: नयाँ घर पाएसँगै होमस्टे शुरु

राइनास । दुई वर्षअघि आएको भूकम्पले भत्किएर पुनःनिर्माण गरिएका लमजुङका १४ घर समुदायमा हस्तान्तरण गरिएको छ । राइनास–९, मोहोरियाकोटमा निर्माण गरिएका १४ घर, एक सामुदायिक भवन र एक आरोग्य भवन

हिमाल आरोहण गर्न १०७ आरोहण दलले अनुमति लिए

काठमाडौँ । यस वर्षको शरद् ऋतुमा हिमाल आरोहण गर्नेको संख्या उल्लेख्य रुपमा बढेको देखिएको छ । पर्यटन विभागका अनुसार अहिले मनास्लु, अमादब्लम, धौलागिरिलगायतका हिमाल तथा शिखर आरोहण गर्न आजको मितिसम्म

आन्तरिक पर्यटक मनाङ भित्रिए

मनाङ । हिमाल पारिको जिल्ला मनाङमा पर्यटकको चहलपहल बढेको छ । नेपालीको माहन चाड वडादशैँ  सँगसँगै मनाङमा आन्तरिक पर्यटकको भीड लागेको हो । दशैं बिदाको अवसर पारेर मनाङ घुम्न आउने

एक वर्षमा एघार हजार पर्यटकद्वारा कोशी टप्पुको अवलोकन

इनरुवा । पूर्वाञ्चलको प्रसिद्ध पर्यटकीय क्षेत्रका रुपमा रहेको कोशी टप्पु वन्यजन्तु आरक्षमा एक वर्षमा ११ हजार २५० जना पर्यटकले अवलोकन गरेका छन् । सुनसरीको कोशी गाउँपालिकास्थित पश्चिमकुशाहामा रहेको कोशी टप्पुमा

चिया पर्यटनको प्रबर्द्धन गर्न कटेज संचालन

इलाम । इलामको सूर्योदय नगरपालिका–६ कन्याममा आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर पर्यटन व्यवसायी टेकराज गिरीले ४५ लाख रुपैयाँको लागतमा ‘कन्याम भिलेज कटेज’ सञ्चालन गरेका छन् । ‘चिया र पर्यटन

पर्यटकको पर्खाइमा १६ वटा हिमाल र ३७ वटा गाउँ देखिने एउटै ठाउँ

म्याग्दी । संसारकै सातौँ अग्लो धौलागिरि हिमाललगायत १६ वटा शिखरको हिमश्रृंखला, म्याग्दी र पर्वतका विभिन्न ३७ वटा गाउँ देखिने म्याग्दीको पर्यटकीय एवं रमणीयस्थल ‘गुफाको डिल’ पर्यटकको पर्खाइमा रहेको छ ।