२८० सिट क्षमताको जहाजमा पहिलो पटक नेपालीमा नाम

काठमाडौं । नेपाल वायुसेवा निगमका आउन लागेका दुई ठूला वाईडबडी एयरबस ३३०-२०० सिरिजका जहाजमा नेपालीमा पनि ‘नेपाल एयरलाइन्स’ लेखिने भएको छ । हालसम्म अग्रेजी भाषामा मात्रै नेपाल एयरलाइन्स लेखिने परम्परा

पर्यटकीय नगरीका १० सस्ता होटल, कुन होटलमा कतिमा पाइन्छ कोठा ? (मूल्यसहित)

काठमाडौं । पर्यटक स्तरका होटल भन्ने वित्तिकै महंगो हुन्छ भन्ने भान हुन हुने गरेको छ । कम पैसामा कहाँ होटल पाईन्छ भनेर सबै खोजि रहेका हुन्छन् । तर, नेपालमा राम्रा

मादी र सेती नदीमा जलविहार गर्न पर्यटकको घुर्इँचो

तनहुँ । मादी र सेती नदीमा जलविहार गर्ने पर्यटकको आकर्षण बढ्दै जान थालेको छ । पर्यटकीय याम शुरु भएसँगै यस नदीमा जलविहार गर्न पर्यटकको आकर्षण बढ्न थालेको हो । दैनिक

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रतियोगिता हुँदै, २५ मुलुकका ३०० खेलाडीको सहभागिता

स्याङ्जा । यही कात्तिक १५ देखि २० गतेसम्म भिरकोट नगरपालिका– ५ स्वरेक मैदानमा अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रतियोगिता हुनेभएको छ । बाबु एडभेञ्चर क्लबको आयोजनामा हुने प्रतियोगितामा नेपालसहित २५ विदेशी मुलुकका झण्डै

पुनहिलमा पर्यटकका लागि सार्वजनिक शौचालय बन्दै

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने पर्यटकीयस्थल पुनहिलमा सार्वजनिक शौचालय निर्माण शुरु भएको छ । समुद्री सतहदेखि तीन हजार २१० मिटर उचाइमा अवस्थित पुनहिलमा सूर्योदय र हिमशृङ्खलाको अवलोकनका लागि

आन्तरिक पर्यटकको रोजाईमा इलाम, बर्षा सकिएसँगै पर्यटक बढे

इलाम । बर्खायाम सकिएर मौसम खुलेसँगै जिल्लाका विभिन्न पर्यटकीयस्थलमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्दै गएको छ । जिल्लाकै अग्लो स्थानमा रहेको सन्दकपुर, चियाको हरियाली कन्याम, सानो पाथीभरा, माईपोखरी, सूर्योदयको

तेह्रथुममा खुल्यो २ दर्जन सुबिधा सम्पन्न होटल, अर्गानिक खाना मुख्य आकर्षण

तेह्रथुम । जिल्लामा वर्षेनी ठूला लगानीका होटल खुल्ने क्रम जारी छ । पर्यटकलाई लक्ष्य गर्दै जिल्लाका विभिन्न बजार तथा गाउँका बस्तीमै पनि वर्षेनी सुविधा सम्पन्न होटल, रिसोर्ट र रेष्टुराँ खुलिरहेका

जहाज कुर्नेको ताँती, पौने घन्टाको यात्रामा ४ घन्टा सकस

काठमाडौं । काठमाडौंको आकाशमा ट्राफिक जाम नौलो होइन, विगतमा खराब मौसमले हवाई उडान रद्द तथा समय हेरफेर हुने गरेको थियो । तर पछिल्लो समय विमानस्थल क्षमता थोरै तर एयरलाइन्स र

मोटरबाटोका कारण अन्नपूर्ण पदयात्रा मार्गका होटल संकटमा, पर्यटकको बसाई अवधि छोटियो

म्याग्दी । जताततै कच्ची सडक निर्माण हुँदा अन्नपूर्ण संरक्षण क्षेत्रको पदयात्रा छोटिँदै गएको छ । यसअघि एक महिना लाग्ने अन्नपूर्ण संरक्षण क्षेत्रका प्राकृतिक तथा पर्यटकीयस्थलको यात्रा मोटरबाटोका कारण छोटिएको छ

४२० रोपनी क्षेत्रफलमा लगाएको चिया बगानले पर्यटक आकर्षित गर्दै

लमजुङ । पश्चिमाञ्चलमा नै पहिलोपटक शुरु गरिएको लमजुङको चियाखेतीले पर्यटकलाई समेत आकर्षण गर्न थालेको छ । क्लोलासोँथर गाउँपालिकाको घलेगाउँ, भुजुङ, पसगाउँ, भोजे, घनपोखरा क्षेत्रमा लगाइएको चियाबारीले आन्तरिक तथा बाह्य पर्यटकलाई