राष्ट्र बैंकको नीतिले निक्षेपकर्ता थप मारमा, मुद्दति निक्षेपको

काठमाडौं । बैंकिङ प्रणालीमा अहिले करिब २ खर्ब रुपैयाँ अधिक तरलता छ । लगानी योग्य रकम बैंकहरुमा थुप्रिएका कारण बैंकहरुको ब्याज खर्च बढ्दो छ । खर्च व्यवस्थापन गर्न बैंकहरुले पछिल्लो

मौज्दातमा रहेको चिनी सकिन लाग्यो, आयातको टुंगो छैन

काठमाडौं । नेपालीहरूको महान चाडपर्व दशैंतिहार नजिकिँदै गर्दा बजारमा चिनीको अभाव देखिएसँगै साल्ट ट्रेडिङ कर्पाेरेसनले चिनी आयातका लागि प्रक्रिया शुरू गरेको थियो । प्रत्येक वर्ष दशैंतिहार नजिकिँदै गर्दा चिनी उद्योगहरूले

भिजिट भिसामा थप कडाइ, परिवार वा स्थानीय तहको सिफारिस र सामान्य अंग्रेजी चाहिने

काठमाडौं । नेपालबाट भिजिट भिसामा विदेश जानेको हकमा थप कडाइ गरिने भएको छ । भिजिट भिसाको बाहनामा श्रमका लागि जानेहरुको उजुरी बढेपछि अध्यागमन विभागले कार्यविधि संशोधन गर्दै थप कडाइ गर्न

पुस २ गतेदेखि काठमाडौं-दिल्ली उडान हुने

काठमाडौं । गत चैत महिनादेखि बन्द भएको काठमाडौं–दिल्ली हवाई उडान आगामी पुस २ गतेदेखि शुरु हुने भएको छ । नेपाल र भारतबीच कुटनीतिकस्तरमा छलफलपछि काठमाडौं–दिल्ली–काठमाडौं उडान शुरु हुने भएको हो

गभर्नर अधिकारी भन्छन्-डिजिटल बैंकिङको विस्तारपछि नियमन र सुपरीवेक्षणमा चुनौती थपियो

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालमा डिजिटल अर्थतन्त्र र वित्तीय प्रणालीको विकास र प्रवद्र्धनका लागि नेपाल राष्ट्र बैंकले योजनाबद्ध प्रयास गरिरहेको बताएका छन् । सिङ्गापुर फिन्टेक महोत्सव–२०२०’

२० महिनापछि बोइङको ७३७ म्याक्सलाई उडान अनुमति   

रियो दी जेनेरो । बोइङ कम्पनीको ७३७ म्याक्स शृंखलाको यात्रुवाहक विमानले ब्राजिलमा व्यावसायिक उडान बुधबारदेखि शुरु गरेको छ । बोइङ ७३७ म्याक्स मोडेलका दुई वटा विमान लगातार दुर्घटनाग्रस्त भएपछि झण्डै

आर्थिक अनुशासन तोडेकामा अर्थमन्त्रालयप्रति राष्ट्रिय योजना आयोगको असन्तुष्टि, भन्यो अरुले के सिक्ने ?

काठमाडौं । योजना आयोगका उपाध्यक्ष प्रा. डा. पुष्पराज कँडेलले समपूरक र विशेष अनुदानको विषयमा समस्या रहेको बताएका छन् । आर्थिक वर्ष २०७७/०७८ को प्रथम चौमासिकसम्मको प्रगति समीक्षा बैठकमा उपाध्यक्ष कँडेलले

विभिन्न आयोजनाका लागि १५ अर्ब ३४ करोड सहुलियत ऋण लिने सरकारको निर्णय

काठमाडौं । सरकारले विभिन्न आयोजनाका लागि १५ अर्ब ३४ करोड सहुलियत ऋण स्वीकार गर्ने निर्णय गरेको छ । बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री तथा सरकारका

पैँचोमा मल ल्याउन नसकेको सरकारले बंगलादेशसँग जीटुजीमार्फत् ५० हजार मेट्रिकटन मल किन्ने

काठमाडौं । बंगलादेशसँग पैँचोमा ल्याउने भनिएको ५० हजार मेट्रिकटन मल ल्याउन नसकेपछि सरकारले जीटुजीमार्फत् बंगलादेशबाट मल ल्याउने निर्णय गरेको छ । धान रोप्ने समयमा किसानले मन नपाएपछि सरकारले बंगलादेशसँग पैँचोमा

काम नगरी बजेट रकमान्तर गर्न खोज्ने सहरी विकासप्रति अर्थको तिखो टिप्पणी, कस्ले के भने ?

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा. पुष्पराज कडेलले यूटिलिटी करिडोर कानून मन्त्रालयमा रहेको र त्यसलाई चाँडोभन्दा चाँडो सक्ने गरी काम गर्ने प्रतिबद्धता जनाएका छन् । आर्थिक वर्ष २०७७÷०७८