डुवानको समस्या हलगर्न छिट्टै धोविखोला कोरिडोर एकीकृत गुरुयोजना

काठमाडौं । सहरी विकास मन्त्री मेटमणी चौधरीले आयोजना विस्तार गर्दा जनताको उठिबास नहुनेगरी योजना अगाडि बढाउनुपर्ने बताएका छन् । काठमाडौं उपत्यका विकास प्राधिकरणले आयोजना गरेको धोविखोला कोरिडोर कपन-बुढानिलकण्ठ डुवान नियन्त्रण

दिगो पुर्वाधार लगानी फोरम आयोजना हुँदै

काठमाडौं । लगानी बोर्ड नेपालले दिगो पुर्वाधार लगानी फोरम आयोजना गर्ने भएको छ । दिगो विकास लक्ष्य प्राप्तिका लागि हरित, उत्पादनशील र समावेशी विकास हासिल गर्न, पुर्वाधार संरचनाहरूको निर्माण तथा

रुद्राक्षको मूल्य घट्दा व्यावसायिक किसान मर्कामा

भोजपुर । रुद्राक्षको राजधानी भोजपुर जिल्लामा उत्पादित रुद्राक्षको मूल्य घटेपछि व्यावसायिक किसान मर्कामा परेका छन् । जिल्लाका किसानको आम्दानीको राम्रो स्रोतका रूपमा रहेको रुद्राक्षको केही वर्षयता मूल्यमा ५० देखि ६०

वाइडबडी प्रकरणमा ४२ महिने अनुसन्धानः भ्रष्टाचार प्रमाणित गर्न प्रमाण पुगेन, सफाइ दिने अवस्था पनि छैन

नेपाल वायु सेवा निगमले करिब २२ अर्ब रुपैयाँ खर्चेर दुईवटा वाइडबडी विमान खरिद गर्दा भ्रष्टाचार भएको भन्दै प्रतिनिधिसभाको लेखा समितिले छानबिन गरी कारबाही गर्न निर्देशन दिएको ४२ महिनासम्म अख्तियार दुरुपयोग

मिनबहादुर गुरुङलाई पनि छोडेनन् बालेनलेः भाटभटेनीमा चल्यो महानगरको डोजर

काठमाडौं । अवैध संरचना हटाउन कोटेश्वर पुगेको काठमाडौं महानगरपालिकाले भाटभटेनीको बेसमेन्ट खाली गरेको छ । पार्किङका लागि भन्दै नक्सा पास गरेर बेसमन्टमा अन्य व्यावसाय सञ्चालन गरेका कारण महानगरले भाटभटेनीको बेसमेन्ट

रेल सेवामा वर्कशप, वासिङ सेन्टर र फ्यूल स्टेशन नहुँदा भारतबाट महंगो सेवा लिनुपर्ने बाध्यता, ४५ करोड घाटा

काठमाडौं । सरकारले गत चैत २० गतेबाट नियमित रुपमा सञ्चालनमा ल्याएको कुर्था-जयनगरसम्मको रेल सेवामा आफ्नै वर्कशप, वासिङ सेन्टर फ्यूल स्टेशन नहुँदा महंगो दरमा भारतबाट सेवा लिनुपर्ने बाध्यता रहेको छ ।

ललितपुर महानगरले लगनखेलको मञ्जुश्री पेट्रोल पम्प सिल गर्यो

काठमाडौं । ललितपुर महानगरपालिकाले लगनखेलस्थित मञ्जुश्री पेट्रोल पम्पलाई सिल गरेको छ । मापदण्ड विपरित सञ्चालनमा रहेको उक्त पेट्रोल पम्पलाई सिल गरिएको ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश अर्यालले बताए ।

कृषियोग्य जमिन जोगाउन सरकारले अगाडि सार्यो यस्तो नीति

काठमाडौं । सहरी तथा सहरोन्मुख क्षेत्रमा क्रमशः कृषियोग्य जमिन घट्दै गएको पाइएपछि सरकारले त्यसलाई नियन्त्रण गर्ने लक्ष्यका साथ जमिनलाई विभिन्न १० भागमा वर्गीकरण गर्ने नीति पूर्णरुपमा कार्यान्वयन गर्ने भएको छ

कृषिमा आधारित उद्योगहरुको विकासबाट नै देशको आर्थिक स्थिति बलियो बन्छः प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले देशको आर्थिक स्थिति बलियो बनाउनका लागि कृषिमा आधारित उद्योगहरुको विकास गर्नुपर्ने बताएका छन् । आईतवार काठमाडौंमा आयोजित नेपाल युवा

मद्रास सेक्युरिटी प्रिन्टर्सले सम्झौताअनुसार काम नगर्दा समस्या

काठमाडौं । लाइसेन्स छाप्ने ठेक्का पाएको मद्रास सेक्युरिटी प्रिन्टर्स चेन्नइ इन्डियाले सम्झौताअनुसार काम नगर्दा समस्या उत्पन्न भएको छ । सम्झौताअनुसार काम नभएपछि यातायात व्यवस्था विभागले पटक-पटक ताकेता गरेको भए पनि