भारतले कच्चा खाने तेलको भन्सार महसुल शून्य प्रतिशत

काठमाडौं । भारत सरकारले खानेतेलको मूल्य उच्च बढेको भन्दै भटमास र सूर्यमुखी तेलको कच्चा पदार्थ आयातमा भन्सार महसुल शून्य बनाएको छ । भारत सरकारले गत मे महिनामा खाने तेलको कच्चा

२ अर्ब चालू पुँजी कर्जा फिर्ता गर्नुपर्ने भएपछि परिसंघका अध्यक्ष अग्रवाल राष्ट्र बैंकविरुद्ध आन्दोलनमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले गत भदौ ७ गते चालू पुँजी कर्जा सम्बन्धी मार्गदर्शन सार्वजनिक गरेपछि उद्योगी व्यवसायीले आन्दोलन गरिरहेका छन् । गत भदौ १७ गते नेपाल उद्योग परिसंघका अध्यक्ष

मैलुङ-स्याफ्रुबेँसी खण्डकोअन्तर्राष्ट्रिय राजमार्ग अलपत्र

रसुवा । मैलुङ- स्याफ्रुबेँसी खण्डको राजमार्गको सडक निर्माण एवं सुधार अन्तर्गतका कार्य लामो समयदेखि अघिबढ्न सकेको छैन । निर्माण सुधार कामको जिम्मा लिने भारत सिद्विसाही जेभी कन्स्ट्रक्सनले काम छोडी बिना

अधिकांश नगरपालिकाहरुमा अव्यवस्थित शहरीकरण बढेको छः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय सरकारले आफ्नो काम कारबाहीलाई थप चुस्त, पारदर्शी, प्रविधिमैत्री बनाउँदै अघि बढ्नुपर्नेमा जोड दिएका छन् । सोमवार नेपाल नगरपालिका संघको ८औं राष्ट्रिय अधिवेशन कार्यक्रमलाई सम्बोधन

अब सरर केबलकारमै मौलाकालिका

नवलपरासी । पश्चिम नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकामा रहेको मौलाकालिका मन्दिर जान आगामी तीन महिनाभित्र केबलकार चढ्न पाइने भएको छ । निर्माण कम्पनी ‘मौलाकाली केबलकार प्रालि’ले आगामी फागुन महिनाभित्र केबलकार निर्माण

सावरीसाधन उठाएको भन्दै महानगरको गाडी सर्वसाधारणले ४ घण्टा नियन्त्रणमा लिए

काठमाडौं । काठमाडौंस्थित अनामनगरमा महानगरले ज्यादती गरेको भन्दै सर्वसाधारणले ४ घण्टा महानगरपालिकाको गाडी नियन्त्रणमा लिएका छन् । आइतबार काठमाडौंको अनामनगर क्षेत्रमा निजी जग्गामा राखिएका सवारीसाधन महानगरको टोलीले उठाएर गाडीमा राखेपछि

रोकिएको धरहरा पुनःनिर्माण अझै सुरु भएन

काठमाडौं । विगत एक हप्तादेखि रोकिएको ऐतिहासिक धरहरा पुनः निर्माणको काम अझै सुरु हुन सकेको छैन । धरहरा पुनःनिर्माणका क्रममा सुन्धारामा पानी पठाउने मूलधारा नष्ट हुनेगरी डोजर चलाइएको भन्दै काठमाडौँ

ट्यांकरको ढुवानी भाडा बढ्यो, निगमको खर्च ४० करोडले बढ्ने

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकरहरुको भाडा वृद्धि गरेको छ । निगमले पुस १ को निर्णय अनुसार आजदेखि लागू हुने गरि निगमको करारमा सञ्चालिन ट्यांकरको ढुवानी

आयकरमा २० प्रतिशत गिरावटले आन्तरिक राजस्व विभाग दबावमा, पुसमा अवस्था झनै खराब हुने

काठमाडौं । आन्तरिक राजस्व विभागलाई गत वर्ष बराबर पनि राजस्व संकलन गर्न कठिन बन्दै गएको छ । चालु आर्थिक वर्षको ५ महिनामा विभागले लक्ष्यभन्दा १४ प्रतिशत कम राजस्व संकलन गरेको

इन्धनको मूल्य प्रतिलिटर ३ रूपैंयाले घट्यो

काठमाडौँ । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल/डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ३/३ रुपैयाँ घटाएको हो । अबदेखि पेट्रोल मूल्य