लगानी सम्मेलन आजदेखि, चीनबाट सबैभन्दा बढी सहभागिता
काठमाडौं । नेपालको आर्थिक विकासको मेरुदण्ड मानिएका नौ क्षेत्रमा केन्द्रित रहेर वैदेशिक लगानी भित्र्याउन राजधानीमा आजदेखि ‘नेपाल लगानी सम्मेलन’ हुने भएको छ । सम्मेलनमा ऊर्जा, पूर्वाधार, पर्यटन, सूचना प्रविधि, वित्तीय