घलेम्दीखोलाको बिजुली ६ महिनामा परीक्षण उत्पादन हुने

बेनी । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा निर्माणाधीन अवस्थामा रहेको ५ मेगावाट क्षमताको घलेम्दीखोला जलविद्युत् आयोजनाको पावरहाउसको शिलान्यास गरिएको छ । आयोजनाका अन्य संरचनाको निर्माणकार्य अन्तिम चरणमा पुगेको अवस्थामा आयोजनाका

एक महिनासम्म गल्छी-त्रिशूली सडक दैनिक ८ घण्टा बन्द हुने

त्रिशूली । गल्छी-त्रिशूली–मैलुङ सडक योजनाको कामलाई तीव्रता दिनका लागि आजदेखि गल्छी-त्रिशूली सडकखण्डको गल्छीदेखि पीपलटारसम्मको खण्डमा दैनिक ८ घण्टा सडक बन्द हुने भएको छ । गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुबेँसी-रसुवागढी सडक योजनाले सडक स्तरोन्नतिको कामलाई

४० प्रतिशत चिनियाँ पर्यटकको पहिलो रोजाईमा किन पर्छ जापान ?

काठमाडौं । २० र ४० को उमेरका चिनियाँ पर्यटकका लागि जापान विश्वकै उत्कृष्ट गन्तव्य भएको एक सर्वेक्षणले देखाएको छ । जापान एक्स्टर्नल ट्रेड अर्गनाइजेसनले गरेको पछिल्लो सर्भेले त्यस्तो देखाएको हो

वैदेशिक रोजगारीबाट फर्किएका युवाले गाईपालनबाटै कमाए वार्षिक लाखौं रुपैयाँ

तेह्रथुम । छथर गाउँपालिका–१, आङदिमका ज्ञानेन्द्र कार्की सात वर्ष विदेशमा बसेर आएपछि फेरि पनि विदेशिने सोचमा थिए । स्वदेशमा रोजगारी नपाउँदा निराश बनेका युवा दुई/चार पैसा कमाउन भन्दै विदेसिने क्रम

ओबिओआर कार्यन्यनको लागि प्रस्ताब

काठमाडौं । छिमेकी मुलुक चीनकोे बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई) अन्तर्गत अगाडि बढाउने उद्देश्यका साथ सरकारले एक दर्जनभन्दा बढी विकासका प्रस्ताव संकलन गरेको छ । चीनसँग सडक, रेल, जलविद्युत्, प्रसारण

धान उत्पादनमा कमी

चितवन । बाढीले धानखेत बगाउँदा र रोग लाग्दा यसवर्ष जिल्लामा धान उत्पादनमा कमी आएको छ । जिल्ला कृषि विकास कार्यालयले दिएको जानकारी अनुसार ४.६ प्रतिशतले धान उत्पादनमा कमी आएको हो

दुग्ध विकास संस्थानद्धारा पाँच करोड रुपैयाँ बराबरको चिज उत्पादन

रसुवा । गोसाइँकुण्ड धार्मिकमार्गको चन्दनबारीलगायत हिमाली भेगका चार स्थानमा पाँच करोड रुपैयाँ भन्दा बढीको चिज (याक)उत्पादन भएको छ । दुग्ध विकास संस्थानका अभिलेख सहायक शिव दाहालका अनुसार जिल्लाको चन्दनबारी, गत्लाङ,

अदुवा बिक्री नहुँदा किसान मारमा

पाल्पा । अदुवाले बजार नपाएपछि पाल्पाका कृषक चिन्तामा परेका छन् । गाउँका कृषकको आयआर्जनको मुख्य स्रोतको रुपमा रहेको अदुवा यसवर्ष बजारमा बिक्री नहुँदा साँझबिहानको गुजार चलाउन समस्या भएको छ ।

दुई कम्पनीले मात्रै तिर्छन् दूरसंचार रोयल्टी, यी हुन् रोयल्टी नतिर्ने कम्पनीहरु

काठमाडौं । विभिन्न दूरसंचार कम्पनीहरुले सरकारलाई तिनुपर्ने रोयल्टी बापतको रकम अझैसम्म बुझाएका छैनन् । नेपाल दूरसंचार प्राधिकरणकाअनुसार प्रमुख दुई दूरसंचार कम्पनीहरु बाहेक अन्य दूरसंचार कम्पनीहरुले रोयल्टी बुझाएका छैनन् । प्राधिकरणकाअनुसार

काठमाडौं महानगरले उत्कृष्ट करदातालाई सम्मान गर्यो

काठमाडौं । काठमाडौं महानगरपालिकाले उत्कृष्ट करदातालाइ सम्मान गरेको छ । २३औं महानगरको उपलक्ष्यमा उत्कृष्ट करदालाई सम्मान गरिएको हो । महानगरले संस्थागततर्फ हिमालय बैंक र व्यक्तिगततर्फ वडा नम्बर २ की शुशिलादेवी