काठमाडौं महानगरले उत्कृष्ट करदातालाई सम्मान गर्यो



काठमाडौं । काठमाडौं महानगरपालिकाले उत्कृष्ट करदातालाइ सम्मान गरेको छ । २३औं महानगरको उपलक्ष्यमा उत्कृष्ट करदालाई सम्मान गरिएको हो ।
महानगरले संस्थागततर्फ हिमालय बैंक र व्यक्तिगततर्फ वडा नम्बर २ की शुशिलादेवी बस्नेतलाई सम्मान गरेको छ ।

यस्तै, महानगरले २० बर्षभन्दा बढी सेवा गर्ने ५ जना कर्मचारीलाई दीर्घ सेवा पदकबाट सम्पान गरेको छ । यसरी पदक पाउनेहरुमा अम्बिका खड्का, सुनमाया पौडेल, जयन्ती श्रेष्ठ, रामलाल देउला र नरबहादुर साउद छन् ।


क्लिकमान्डु