विभिन्न १० बुँदे घोषणा पत्र जारी गर्दै सकियो

काठमाडौं । विभिन्न १० बुँदे घोषणा पत्र जारी गर्दै राजधानीमा दुई दिनसम्म चलेको दोश्रो राष्ट्रिय सहकारी महासम्मेलन सम्पन्न भएको छ । दिगो विकास लक्ष्य पुुरा गर्न सरकार, नीजि क्षेत्र तथा

हवाई टिकट पाउन हप्ता दिन कुर्नुपर्ने

डोल्पा । दुर्गम हिमाली जिल्लामा यातायातको एकमात्रको विकल्पको रुपमा रहेको हवाइ सेवाको टिकट पाउन हप्ता दिनसम्म कुर्नुपर्ने बाध्यता रहेको सर्वसाधारणले गुनासो गरेका छन् । अहिले जुफाल विमानस्थलमा हवाई नियमित उडान

प्राधिकरणद्वारा १ खर्बभन्दा बढी खर्च

काठमाडौं । राष्ट्रिय पुनःनिर्मााण प्राधिकरणले गत फागुन मसान्तसम्म १ खर्ब एक अर्ब ६२ करोड निर्माणका क्षेत्रमा खर्च गरेको छ । अतिप्रभावित १४ जिल्ला तथा कमप्रभावित १८ जिल्लामा गरी देशका ३२

ओली सरकारले गर्यो प्रशासनमा ब्यापक परिवर्तन, अर्थमा राजन खनाल र गृहमा प्रेमकुमार राई

काठमाडौं । सरकारले सचिवहरु ठूलो मात्रामा फेरबदल गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणमा जानु अगाडि बिहीवार बसेको मन्त्रीपरिषद्को बैठकले सचिवहरुको सरुवा गरेको छ । मन्त्रालयमा आकर्षक मानिने

अज्ञात रोगबाट तीनहजार ५०० कुखुरा मरे

चितवन । शंकास्पद रोगका कारण चितवनको रत्ननगर नगरपालिका–१५ माधवपुरको लामिछाने पोल्ट्री फार्मका तीन हजार ५०० लेयर्स कुखुरा मरेका छन् । करीब एक हप्ताको अन्तरालमा यसरी कुखुरा मरेका हुन् । यही

यो वर्ष बृद्धभत्ताको लागि ५ अर्ब रुपैयाँ नपुग्ने

काठमाडौं । चालु आर्थिक वर्षमा बृद्धभत्ता लगायत सामाजिक सुरक्षा भत्ताका लागि विनियोजित रकममा झण्डै ५ अर्ब रुपैयाँ अपुग भएको छ । केन्द्रीय पञ्जीकरण विभागले चालु आवमा ३९ अर्ब रकम वितरण

अर्थमन्त्री खतिवडाले भनेः पैसा नभएर कर्मचारीको अवकास रोकेका होइनौ

काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले पैसा नभएर कर्मचारीको स्वेच्छिक अवकास नरोकेको बताएका छन् । कर्मचारीहरुको आधिकारिक युनियनका पदाधिकारीसँगको बिहीबार भएको भेटमा अर्थमन्त्री खतिवडाले आफु कर्मचारीलाई ऐन अनुसार स्वेच्छिक अवकास

विदेशी कपडासँग प्रतिस्पर्धा गर्न नसक्दा समस्यामा नेपाली कपडा उद्योग

ललितपुर । कपडा उद्योगकै कारण केही वर्ष पहिलेसम्म ‘मिनि जापान’ भनिने लुभू र आसपासका उद्योग अहिले विदेशबाट आयात भएका कपडासँग प्रतिस्पर्धा गर्न नसक्दा समस्यामा परेका छन् । बंगलादेश र भारतबाट

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अघि बढ्यो

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको बहुप्रतिक्षित निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण प्रक्रिया अघि बढेको छ । बारा जिल्लामा प्रस्तावित सो विमानस्थलको निर्माण कार्य संस्कृति, पर्यटन तथा नागरिक उड्डयन

प्रदेश र स्थानीय तह सरकारको लेखा प्रणाली बन्यो

काठमाडौं । महालेखा नियन्त्रकको कार्यालयले प्रदेश र स्थानीय तहको सरकारका लागि लेखा प्रणाली बनाएको छ । सबै तहका सरकारको लेखा संचालन विधिमा एकरुपता ल्याउन भन्दै महालेखाले यस्तो प्रणाली विकास गरेको