प्राधिकरणले उपत्यकामा करिब २५ करोड लागतमा २८ पार्क

काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणले चालु आर्थिक वर्षमा २८ वटा पार्क बनाउने भएको छ । प्राधिकरणले चालु आर्थिक वर्षको प्रतिस्थापन बजेटमा उल्लेख भएको २८ वटा पार्क बनाउने भएको हो

बैंकिङ प्रणालीमा तरलता अभावको असरः निर्माण व्यवसायी चरम संकटमा

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले वित्तीय प्रणालीमा तरलता अभावको असरले निर्माण उद्योग संकटमा परेको बताए । अध्यक्ष सिंहले वित्तीय प्रणालीमा तरलता अभावको असरले निर्माण उद्योग संकटमा

चरिकोट-मुडे सडक विस्तारको ठेक्का तोड्न विभागले अघि बढायो प्रक्रिया

काठमाडौं । दोलखाबासीले लामो समयदेखि आलोचना गरे । काठमाडौंमा आन्दोलन पनि गरे । सार्वजनिक स्थानमा ठेकेदारको फोटो राखेर सडक नबनाउने यी मानिसलाई चिनौ समेत भने । सरकारको समेत ध्यानकर्षण गराए

रिमाल्डी पुलः १८ महिनामा सक्नुपर्ने काम ५ वर्ष वित्दा २ पिल्लरमात्र

काठमाडौं । धादिङको रिमाल्डी ५ वर्षअघि १८ महिनामा सक्ने भनेर शिलान्यास भएको थियो । पाँच वर्ष बित्दा दुईवटा पिलरमात्र ठडिएका छन् । साँढे २ वर्षदेखि भने कामनै ठप्प छ ।

अझै बनेन चाबहिल-जोरपाटी-साँखु सडक

काठमाडौं । चाबहिल-जोरपाटी-साँखु सडक विस्तारमा ढिलाइ हुँदा यात्रुले सास्ती खेप्दै आएका छन् । काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले २०७२ सालमै १२ किमि सडकलाई २२ मिटर फराकिलो बनाउने उद्देश्यले विस्तारको काम थालेको

अघि बढ्यो काठमाडौँ-रक्स्यौल रेलमार्गको विस्तृत अध्ययन

काठमाडौं । तीन वर्ष पहिले नै प्रारम्भिक अध्ययन सकिएको काठमाडौँ–रक्स्यौल रेलमार्गको विस्तृत अध्ययन अघि बढेको छ । डेढमहिना पहिले सरकार र भारतीय सरकारबीच सम्झौता भएपछि अहिले विस्तृत परियोजना प्रतिबेदन अघि

धोवीखोला करिडोर निर्माणः २० वर्षमा सवा ३ अर्ब खर्च, काम भने अधुरै

काठमाडौं । निर्माण थालेको २० वर्ष बितिसक्दा पनि धोवीखोला करिडोरको काम सकिएको छैन । काठमाडौं उपत्यका विकास प्राधिकरणको अन्तर्गतमा रहेको यो आयोजनाले तीव्रता पाउन सकेको छैन । तर, आयोजनाले भने

भैंसेपाटीमा बन्दै गरेको २७ वटा संघीय मन्त्रीनिवासको काम बैशाखमा सक्ने तयारी

काठमाडौं । ललितपुरको सैंबु भैंसेपाटीमा संघीय मन्त्रीहरूको निवास, राष्ट्रिय सभाअध्यक्ष, उपाध्यक्ष तथा प्रतिनिधि सभा उप–सभामुख निवास गरी २७ वटा ब्लक निर्माण भइरहेको छ । सरकारले २ वर्षमा कार्यसम्पन्न गर्ने गरी

भेरी बबई आयोजनाः तेस्रो चरणको काम सुरु, १४ अर्ब खर्च

कर्णाली । राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाले दोस्रो चरणको सिभिल निर्माणसँगै हाइड्रोमेकानिकल (एचएम) र इलेक्ट्रोमेकानिकल (इएम)सम्बन्धी कार्य सुरुआत गरेको छ । आयोजनाले हाइड्रोमेकानिकलतर्फ खरिद सम्झौता भइसकेको र इलेक्ट्रोमेकानिकलतर्फ

भरतपुर महानगरमा झन्डै ४ अर्बका खानेपानी आयोजना, स्थानीयवासी खुसी

चितवन । जनप्रतिनिधि आएपछि भरतपुर महानगरपालिकाभित्र २३ वटा ठूला खानेपानी आयोजना नयाँ निर्माण, विस्तार र मर्मत सुधार भएका छन् । पहाडी क्षेत्रसमेत रहेको महानगरमा खानेपानी विस्तारसँगै स्थानीयवासी लाभान्वित भएका छन्